समाचार

मंगल ग्रहमा एक नयाँ रहस्यमय घटना देखिएपछि पृथ्वीमा नयाँ तरंग ल्याउन सक्ने अनुमान (भिडियोसहित)

मंगल ग्रहको प्रकाशका कारण उक्त ठाँउमा महिला जस्तै आकार बनेको कतिपयले आँकलन

मंगल ग्रहमा एक नयाँ रहस्यमय घटना देखिएको छ । मंगल ग्रहमा एक महिला जस्तै देखिएको तस्बिर नासा सार्वजनिक गरेको हो । तस्बिरले विश्वभर तरंग ल्याएको छ । मानव जीवनको कल्पना गर्न असम्भव रहेको ठाँउमा महिला देखिएको भन्ने विषयले वैज्ञानिकहरुमा तरंग ल्याएको छ ।

नासाद्वारा पठाइएको रोभरमा महिलाले हेरिरहेको कारण उनको तस्बिर लिन सफल भएको जनाइएको छ । मंगल ग्रहको प्रकाशका कारण उक्त ठाँउमा महिला जस्तै आकार बनेको कतिपयले आँकलन गरेको छ भने कतिपयले भूतको संज्ञा दिएका छन् ।

तस्बिर प्रष्ट भए पृथ्वीमा नयाँ तरंग ल्याउन सक्ने अनुमान

मंगलमा हुने एलियन मानवकै प्रकारको हुने कारण यसलाई एलियन समेत भनिएको छ । उक्त विषयलाई प्रमाणित गर्न कठिन भएको बुभिएको छ । तरंग ल्याउने विषयको अनुसन्धान गहीराइमा भइरहेको छ । तस्बिर प्रष्ट भए पृथ्वीमा नयाँ तरंग ल्याउन सक्ने अनुमान वैज्ञानिकहरुको रहेको छ ।

narayanipati

Related Articles

Back to top button