समाचार

आँटेको पुरा हुने मन्दिर…… ! नाग र बाघले गर्छन मन्दिरको रक्षा ! जहा यस्तो रुपमा देखिन्छन भगवान(भिडियो हेर्नुहोस )

हिन्दू धर्म वा सनातन धर्म (धेरै समयदेखि चलिआएको) धर्म जुन हालसम्म चलिआएको छ। हिन्दू धर्मको विशेषता यस भित्रका बिभिन्न आस्था र विश्वासका स्रोत हुन्। ९० हजार वर्षभन्दा पहिला यो धर्मको प्रारम्भ भएको थियो।

रामायण, महाभारत र पुराणहरूमा सूर्यवंशी र चन्द्रवंशी राजाहरूको वंश परम्पराको उल्लेख उपलब्ध छ । यसका अतिरिक्त अनेक वंशहरूको उत्पति र परम्पराको वर्णनमा पनि हिन्दु धर्मको उतपत्तिका विषयमा कुराहरु आएका छन् । आर्यहरूको सभ्यतालाई वैदिक सभ्यता मानिन्छ । पहिलो दृष्टिकोण अनुसार लगभग १७०० ईसा पूर्वमा आर्य अफगानिस्तान, कश्मीर, पञ्जाब र हरियाणामा बसोबास गर्ने गर्थे ।

त्यस बेला देखि नै उनीहरूका विद्वान् ऋषिहरु आफ्ना देवताहरूलाई प्रसन्न गर्नलाई वैदिक संस्कृतमा मन्त्र रचना गर्न थाले । पहिला चार वेद रचियो, जसमा ऋग्वेद प्रथम थियो । त्यस पछि यजुर्वेद, सामवेद, अथर्ववेद उपनिषद जस्ता ग्रन्थहरू आए । हिन्दु धर्मको उत्पत्ति वैदिक संस्कृतिबाट इशापूर्व २००० वर्षभन्दा पहिला भएको मान्यता छ ।

सङ्ख्याको हिसाबले यो विश्वको तेस्रो ठूलो । हाल विश्वमा हिन्दु धर्म मान्ने मानिसहरु १ खर्ब ५ अर्ब छन् । जस मध्ये ९६% दक्षिण एसियामा छन्। हिन्दू शास्त्रहरूलाई दुई भागमा बाँडिएको छ श्रुति र स्मृति । श्रुति भन्नाले वेद बुझिन्छ जुन हिन्दूहरूको धर्मग्रन्थ हो अथवा हिन्दूहरूको संविधान हो।

स्मृतिअन्तर्गत इतिहास, पुराण, रामायण, महाभारत तथा विभिन्न स्मृतिहरू पर्दछन् । वेदको सार उपनिषद हो भने उपनिषदहरूको सार गीता हो ।

मान्छेहरु भन्ने गर्छन संसारमा भगवान छैन्न भनेर तर केही विष्लेशकहरु बताउछन भगवान साँच्चीकै छन। संसारमा सत्य युगको कुराकानी गर्दा भगवान छन ।साँच्चीकै भगवान-भगवान बिच प्रतिसप्रधा भयको थियो कमलको फुललाई शुद्ध मानिन्छ ।सबैले भन्छन कमलको फुल माथी देवी देवता बस्छन भनेर ।

संसारमा आधा जनसंख्याले कृश्चियन धर्म मान्छन ।कसैले यशु कृश्ट त कसैले बौदिश्ठ भन्छन अनी कसैले हिन्दु सनातनवादी त कसैले प्रमेश्वर आझै नयाँ नयाँ धर्म भित्र्याउदै कसैले सच्चाई त कसैले झुट। तर जस्ले जे भने पनी हिन्दु धर्महरुको आफ्नै बिशेसताहरु छन्।

हिन्दु धर्म परापुर्व काल देखीनै बिशवास गरेको पाईन्छ ।आज हामी यही हिन्दु धर्मको वास्तबिकता देखाउन एउटा मन्दिर मा लगरे जाँदैछौ तपाईलाई बाँकी बिवरन भिडियो बाटै हेर्नुहोस..

 

Related Articles

Back to top button