समाचार

शिवलिङ्ग भनेको भगवान शंकरको प्रतिक,शिवलिङ्गको पूजा, बिल्कुलै बेवास्ता नगरि ॐ लेखी सेयर गर्नुहोस् ,तपाईको मनोकांक्षा पुरा हुनेछ !

हिन्दु धर्मवालम्बीहरुका लागि शिवलि,ङ्गको विशेष महत्व छ । शिवलि,ङ्ग भनेको भगवान शंकरको प्रतिक मानिन्छ । धर्मसास्त्रका अनुसार लिं,ग भनेको शक्ति हो । त्यसलैले उत्पादक शक्तिको चिन्हको रुपमा लिं,गको पूजा गर्ने गरिन्छ । लिं,गको पूजा गर्नाले सबैको पूजा हुन्छ भन्ने विश्वास राखिन्छ । शिवलि,ङ्ग मा यो,निलाई मात्री शक्तिको प्रतीक मानिन्छ । शिवलि,ङ्ग ले पूरा ब्रह्माण्ड पुरुष र महिलाको ऊर्जाले बनेको हो भन्ने इंगित गर्दछ ।
शिवलि,ङ्ग मान्यताको अनुसार, लिं,ग एउटा बिशाल लौकिक अन्डाशय हो जसको अर्थ पूरै ब्रह्माण्डको प्रतीक हो । शिवलिं,ग र त्रिमूर्ति– त्रिमूर्तिको मतलब हो ब्रह्मा, विष्णु र महेश यसलाई अझ राम्रोसँग जान्ने हो भने यी तीनले सत्य, ज्ञान र अनन्तलाई दर्शाउँछन् । शिवलि,ङ्ग का बारेमा दुई एक पटक ब्रह्माजी र विष्णुजीबीच विवाद उत्पन्न भयो । ब्रह्माजीले सृष्टिकर्ता भएको कारणले श्रेष्ठ भएको दावी गरे र विष्णुले सृष्टिको पालनकर्ता भएको कारणले आफू श्रेष्ठ भएको दावी गरे ।
त्यसपछि त्यहाँ एक विशाल लिं,ग उपस्थिति भयो र दुवै देवतामा सहमतिले यो निश्चय गरियो कि जसले यो लि,ङ्गको समाप्ती बारे पहिला पत्ता लगाउछ त्यो नै श्रेष्ठ हुनेछ । दुवै जना विपरित दिशामा शिवलि,ङ्ग को समाप्ति खोज्न निक्लिए । तर उनीहरुलाई कुनै समाप्ति मिलेन यसले उनीहरुमा यो ज्ञात हुन्छ कि शिवलिं,ग नै अनन्तकाल हुन् । शिवलि,ङ्ग को उत्पत्ति यसको कुनै रंग हुँदैन । यो जुन रंगको सम्पर्कमा आउँछ त्यही रंगको हुन्छ । शिवलिं,गको पूजा ध्यान साधनाको लागि हो र यसलाई निर्गुण ब्रह्मा पनि भनिन्छ ।
शिवलि,ङ्ग पुजा गर्नुका केही कारण यस्ता छन:- शिवलि,ङ्ग मान्यताको अनुसार, लिंग एउटा बिशाल लौकिक अन्डाशय हो जसको अर्थ पूरै ब्रह्माण्डको प्रतीक हो । शिवलिं’ग र त्रिमूर्ति– त्रिमूर्तिको मतलब हो ब्रह्मा, विष्णु र महेश यसलाई अझ राम्रोसँग जान्ने हो भने यी तीनले सत्य, ज्ञान र अनन्तलाई दर्शाउँछन् ।
शिव मन्त्र । यो मन्त्रको जाप आफ्नो ईश्छा अनुसार ११ , २१ ,१०१ ,१००१ पल्ट गर्न सकिन्छ। यो मन्त्र मा ऊं नमः शिवाय को साथमा ऊं नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ऊं’ मन्त्र को जापले ठुलो ठुलो समस्या र विघ्न दुर गर्न सहायक हुन्छ। यो सँगै नमो नीलकण्ठाय, ऊं पार्वतीपतये नमः, ऊं पशुपतये नमस् मन्त्रको जाप गर्दा जिवनमा सम्रिधि र उन्नति हुन्छ।
शिव जि को प्रिय शब्द । शिव जी लाई औघड़ दानी या भोले भंडारी पनि भनिन्छ। भक्तहरुले शिव जि लाइ जुनै तरिकाले पुजा गरे पनि शिव जि प्रसन्न हुनुहुन्छ । शिव लाइ एक लोटा जल, एक बिल्व पत्र र अक्षत दिएर मात्र शिव जि लाइ प्रसन्न गर्न सकिन्छ परंतु यद‍ पूजा पश्चात शिव जि लाइ तीन चोटि श्रद्धा पूर्वक बम/बम को उच्चारणको साथ याद गरेमा शंकर जी लाइ अपार प्रसन्नता हुन्छ।। त्यसैले सोमवारको दिन र जब तपाइ शिव जी को पूजा गर्नुहुन्छ बम् बम् भोले भन्न नबिर्सनुहोस्।

FacebookTwitte

Related Articles

Back to top button