गर्भवती महिलाको पेटबाटै शिशुहरु गायब हुन थाले
कहिलेकाहीँ यो दुनियामा के के सम्म मात्र देख्नु र सुन्नुपर्छ हँ ? हुँदा हुँदा अब गर्भवती महिलाको पेटबाटै शिशुहरु गायब हुन थालेका छन् । घटना भारतको राजस्थानको हो । राजस्थानको अलबर गेट निवासी मोनू गहलोतकी पत्नी मन्जुको अचानक स्वास्थ्यमा समस्या आयो । गम्भीर अवस्थामा उनलाई जवाहरलाल नेहरु अस्पतालमा भर्ना गरियो । त्यहाँ डाक्टरहरुले मन्जुलाई मृ, त घोषित गरे । परिवारजनको दबाबमा जब अस्पतालले मन्जुको पोष्ट मार्टम गर्यो तब सबैलाई झसँगै पार्ने कुराको खुलासा भयो ।
पोष्ट मार्टम रिपोर्टमा मन्जुको गर्भमा बच्चा नरहेको देखियो । जबकी मन्जु ९ महिनाकी ग र्भ वती बताइएको थियो र उनको लागि २७ अगष्टमै डेलिभरी डेट तोकिएको थियो ।तर पोष्ट मार्टम गर्ने डाक्टरहरुले भने मन्जु ग र्भ वती नै नरहेको र उनको पाठेघरमा ट्यु मर पलाएका कारण पेट बढेको हुँदा उनी ग र्भ वती भएको भन्ने भ्रम परेको दाबी गरे । यद्यपि ग र्भ वती भएर सुत्केरी हुने डेट सम्म पाइसकेकी मन्जुको पेटमा गर्भ नै नरहेको भन्ने डाक्टरहको भनाईप्रति परिवारजनले विश्वास गर्न सकेनन् ।
narayanipati