समाचार

अर्काकी स्वास्नी मन परेपछि त्यसको लोग्नेलाई विदेश पठाउने अन्तर्राष्ट्रिय अभ्यास हो – मुकुन्दे

सामाजिक संजालमा मुकुन्द घिमिरे (मुकुन्दे ) अधिक्तम समय विवादित अभिव्यक्तिका कारण सधै नै चर्चा मै रहन्छन् । आफुले दुई दशक देखि राजनिती मै लागिपरेको र यशैलाई आफ्नो कर्मस्थलो बनाउदै आएको र सम्पुर्ण आफ्नो लगानि यहि सामाजिक संजाल र राजनिती मै भएको हुदा अन्य क्षेत्र मेरो चासोको बिषय पनि रहेन र मेरो दक्षता र क्षमताले त्यो दिदैन पनि भन्छन् मुकुन्दे ।

पछिल्लो समय नारायणकाजिको स्वर्गिय कमानसिह बिचको बार्गेनिकको भिडियो सार्वजनिक भएपछि यत्रतत्र सर्वत्र यश मुद्दाले मार्केट तताइरहेको अवस्थामा मुकुन्द घिमिरे (मुकुन्दे) , नारायणकाजिको जिकिर गर्दै सामाजिक संजाल टुईटरमा लेख्नुहुन्छ

“नेहरुले अमिताभ बच्चनकी आमा तेजी बच्चनलाई साह्रै मन पराउँथे, त्यसैले उनका पति हरिवंश रायबच्चनलाई विदेश सेवा विभागको लण्डन दूतावासमा सरुवा गरिदिएर बच्चनका आमा छोरालाई साथै राखेका थिए, त्यस्तै अर्काकी स्वास्नी मन परेपछि त्यसको लोग्नेलाई विदेश पठाउने अन्तर्राष्ट्रिय अभ्यास रहिआएको छ।”

Related Articles

Back to top button