समाचार

खुसिको खबर : ५ हजार वर्ष पुरानो गणेशको मुर्ति फेला पर्यो, बेवास्ता नगर्नुहोला नत्र हानी होला ॐ लेखि सेयर गरौं ।

काठमाडौं बाङ्गेमुढास्थित ओलाछी टोलमा रहेको गणेश मन्दिर पुन निमार्णका क्रममा पुरानो ढुङ्गाको गणेशको मूर्ति फेला परेको छ ।मन्दिर पूनर्निर्माणका क्रममा पित्तलको गणेशको मुर्ति उप्काउंदा पछाडि ढुगांको करिब पाँच सय वर्ष पुरानो गणेशको मुर्ति फेला परेको होअसावधानीका कारण उक्त मूर्ति भने टुक्रिएको छ ।

टुक्रिएको मूर्ति पुरातत्व विभागको सहयोगमा जोड्न लागेको स्थानीय कृष्णप्रसाद मानन्धरले बताए । हजुरबुबा तुलसी नारायण माननधरले २०२२ साल तिर न्यास पूजा गरि ढुगांको पुरानो मुर्ति माथि पितलको गणेशको मुर्ति स्थापना गरेको उहांको भनाइ छ । फेला परेको गणेशको मुर्ति दुई हाते हुन सक्ने अनुमान गरिएको छ । आइतबार : पुरुष : आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ ।

यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ स्त्री : आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् । द्द।सोमबारः पुरुष स् सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ ।

यो पनि:

पेटको बोसो घटाउनु छ भने आजैबाट खान थाल्नुस् यी खानेकुरा

अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, स्वास्थ्य भन्दा स्वादलाई प्रथामिकता लगाएत कारणले अहिले थुप्रै मानिसको समस्या बनेको छ पेट लाग्नु ।

अनावश्यक पुल्टुक्क निस्कने पेटले मानिसको शरीर भद्दा त देखिन्छ नै, विभिन्न रोगको जोखिम समेत बढाउँछ । कसरी घटाउने त पेटको बोसो । एजेन्सीहरुले पेटको बोसो घटाउन निम्न लिखित खानेकुरा खान सुझाव दिएका छन् ।

लसुनः लसुनलाई सर्वगुण सम्पन्न मानिन्छ । यसमा हुने प्राकृतिक एन्टी बायोटिकले मुख्य गरी सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ ।

यसबाहेक लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । परिणाम तपाईंलाई पेट लाग्नबाट जोगाउँछ र स्वस्थय राख्न मद्धत गर्छ ।

केराः फलुलमा केरालाई एकदम राम्रो मानिन्छ । यसमा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्दछ जसले तौल कम गर्न सहयोग गर्दछ ।

स्याउः बोसो घटउन स्याउ निकै उपयोगी मानिन्छ । स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन जसले तौल कम गर्न मद्दत गर्दछ ।

दालचीनीः शरिरको तौल घटाउन दालचीनी निकै उपयोगी मानिन्छ । बिहान ब्रेकफाष्ट भन्दा अधि र सुत्नुभन्दा अघि एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाएर सेवन गर्ने हो भने स्वस्थ्यका लागि एकदमै लाभदायी मानिन्छ ।

ग्रीन टीः सामान्यतया ग्रीन टी स्वास्थ्यका लागि एकदमै उपयोगी मानिन्छ । अध्ययन अनुसार, ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ । जुन यौगिकले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ र स्वास्थ्य राख्न मद्धत गर्छ ।

Related Articles

Back to top button