समाचार
अन्तरजातिय विवाह गरेको कारण बहिनीलाई दाईहरुले नै ज्यान लिए शव नै गायब
एजेन्सी । अन्तरजातीय विवाह गरेकी बहिनीलाई उनका दाईहरुले निकै माया गरेर घर बोलाए । बहिनीले कल्पना पनि गर्न सकिनन् दाईहरुको उद्देश्य के थियो ? तर अन्तरजातिय विवाह गरेकै कारण दाईहरुले नै बहिनीलाई माइत बोलाएर श’व समेत गायब बनाएका छन् ।
दाइहरुले बहिनीको ज्या’न लिए । यो घ’टना भारत उत्तर प्रदेशको मैनपुरी जिल्लाको हो। मैनपुरीकी युवतीले अन्तरजातिय विवाह गरेकी थिइन् । युवती विवाह गरेर दिल्ली युवकको घरमा पुगेकी थिइन् । उनीहरुले विश्वास दिलाएर बहिनीलाई फिर्ता बोलाए । दुई भाई मिलेर बहिनीको श’व नै गायब बनाए ।
युवतीको श्रीमानले दिएको उजुरीका आधारमा प्रहरीले ति युवतीका दुई दाईलाई प’क्राउ गरेको छ । तर अहिले सम्म पनि बहिनीको श’व फे’ला परेको छैन ।