समाचार

नातीनी हराएपछि हजुरआमा र हजुरबुवाको विजोग, भन्छन्,‘ नातीनी घर आईन भने हामी बाँच्दैनौं’ (भिडियोसहित)

सर्लाही । केही समय अघिदेखि सर्लाही ईश्वरबु वडा नं. २ की सरस्वती लामा हराई रहेको भनेर समाचार बाहीरिएको थियो । १७ वर्षीय सरस्वती लामा हराएको आज १२ दिन भएको छ ।

उनी आफ्नी आमाबाबुसंग नबसेर हजुरआमा र हजुरबुवासंग बस्दै आईरहेकी थिईन् । हजुरआमा र हजुरबुवासंग बस्दै आईरहेकी सरस्वतीले आफ्नी हजुरआमालाई साथीकोमा गएर सुत्नलाई घरमै आउँछु भनेर गएकी सरस्वती फर्किएर घरमा आईनन् । आउँछु भनेर नआएकी नातीनीको बाटो हेरेकी हजुरआमाले नातीनी नआएपछि आफन्तलाई खबर गरिछन् ।

सरस्वती साथीकोमा गएर आउँछु भनेर नआएको खबर थाहा पाएका उनका आफ्न्तिले यतिका दिन भएपछि सरस्वतीको तिब्र खोजी गरिरहेका छन् । नातानी नआएपछि आजसम्म उनका हजुरआमा र हजुरबुवा उनलाई सम्झिंदै रोई रहेका छन् ।

Related Articles

Back to top button