श्रीकृष्ण श्रेष्ठको अन्तिम भिडियो,जहाँ उनले भनेका थिए,”म मायामा अन्धो भएको रहेछु”(भिडियो हेर्नुहोस)
नायिका श्वेता खड्का पछिल्लो एक हप्तादेखि विबाहका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो विवाह हो ।केही वर्षअघि दोस्रो विबाहका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनहरुमा भने अब आफू एकल बस्न गाह्रो भएको भन्दै श्रि कृस्न उपर एउटा भावपुर्ण स्ट्याटस समेत हालेकि थिइन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसारबाट विदा मागेर गएका थिए ।कोहिनुर फिल्मको बिमोचन समारोहमा स्वेता र श्रि कृस्न श्रेष्ठ उपर गरिएको प्रशनको उत्तर दिदै – प्रेम अन्धो हुने जिमिर गरेका थिए । पूरा भिडियो हेर्नुहोस् :****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******