समाचार

श्वेताकी जेठानी दिदी छिन् श्वेता भन्दा पनि निकै राम्री, श्वेताकी सासुले दुवै बुहारीलाई मेरा रानीजस्ता छोरी भनेपछि दुवै मक्ख (हेर्नुहोस् भिडियो)

काठमाडौं । नायिका श्वेता खड्का परिवारका सबै सदस्यहरु सहित पहिलो पटक मिडिया देखा परेकी छिन् । एक युट्युवसँगको कुराकानीका क्रममा श्वेतालाई उनकी सासुले श्वेतालाई बुहारीको रुपमा नभई छोरीको रुपमा स्विकारेको बताएकी छिन् । श्वेताकी सासुले श्वेता आफ्नो कान्छो छोराको पेमिकाका रुपमा घरमा आएका का’रण श्वता बुहारीका रुपमा भित्रिए पनि आफ्नो छोरी नभएका का’रण पनि श्वेतालाई छोरीकै ब्यबहार गर्ने उनले बताइन् । * यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*

 

Related Articles

Back to top button