समाचार

भगवानको जन्म ६ खुट्टे अवतार : ॐ लेखी दर्शन सहित सेयर गर्नुहोस्…ॐॐॐ

पाल्पा, रिब्दिकोट गाउँपालिका वडा नं ५ कुसुमखोला नैटोलको कुसुम ग्रामीण युवा कृषि फर्म तथा होमस्टेमा माउ बाख्राले ६ वटा खुट्टा भएको पाठो जन्माएको छ ।

दिउँसो खरबारीमा चर्न गएको समयमा उक्त ६ खुट्टे पाठो जन्मिएको हो । माउ बाख्राले पाठोसँगै अर्को एक म´रेकै अवस्थाको पाठी समेत जन्माएको थियो ।

मृ´त अवस्थामा जन्मेको पाठी अस्वभाविक रुपको रहेको र ६ खुट्टे पाठो भने उभिने, हिडने गरेको फर्म सञ्चालक समितिका अध्यक्ष सुरेश ढकालले बताउनु भयो ।

प्राबिधिक कारणले अथवा बायालोजिकल डिस्अडर्ले गर्दा उक्त जन्म भएको हुनसक्ने भएतापनि यस्तो अचम्म अझ भनौ बिल्कुलै चमत्कार रुपमा ६ खुट्टासहित जन्मिएको यो पाठो ,एक साधारण पाठो मात्रै नभई स्वयम् भगवानकै अवतार भएको त्यहाका गाउँ बासिन्दाहरु मान्दछन् ।

यो पनी:

मुख कुल्ला गर्ने झाेलले ३० सेकेण्डमै काेरोना भाइरस नष्ट

मुख कुल्ला गर्नका लागि प्रयोग हुने झोलले कोरोना भाइरसलाई ३० सेकेण्ड भित्रै मार्ने देखिएको छ।
वेल्सको प्रयोगशालामा भएको परीक्षणमा मुख सफा गर्नका लागि प्रयोग गरिने सिटलपिरिडेनियम क्लोराइडमा आधारित एक प्रकारको तरल पदार्थको सम्पर्कमा आएको ३० सेकेण्ड भित्रै कोरोना भाइरसलाई मारेको हो।
कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको परीक्षणमा ‘माउथवास जेल’ कोरोना भाइरसलाई नष्ट गर्नका लागि सहयोगी सावित हुने देखिएको बताएका हुन्।
युनिभर्सिटी हस्पिटल अफ वेल्समा कोभिड–१९ का बिरामीमाथि परीक्षण गरिनु पूर्व प्रयोगशालामा भएको परीक्षणको रिपोर्ट आएको हो।
अध्ययनपछि नियमित रुपमा मुख सफा गर्नु मानिसहरुको दैनिकी बन्न सक्ने डा. निक क्लायडनले बताएका छन्।
माउथवासका लागि प्रयोग हुने झोलिलो पदार्थले थुक वा र्यालमा रहेका कोरोना भाइरसलाई मार्ने देखिए पनि यसको प्रयोग कोभिड–१९ को उपचारमा प्रयोग गर्न सकिने कुनै प्रमाण छैन।
मुख सफा गर्नका लागि प्रयोग हुने पदार्थ स्वासप्रस्वाश नली वा फोक्सोसम्म पुग्दैन।

Related Articles

Back to top button