समाचार

सामाजिक सञ्जालमा गालीको वर्षा भएपछि टीका सानुले लेखिन् यस्तो मनछुने स्टाटस् (पढ्नुहोस्)

यतिबेला सामाजिक सञ्जालमा निकै तातेको बिषय हो लोकप्रिय कार्यक्रम इन्द्रेणीको आन्तरीक बिबादको । इन्द्रेणी कार्यक्रम भित्र त्यती धेरै बिबाद र मनमुटाब नभए पनि बाहिर सोसल मिडियामा निकै ठुलो झगडाको रुपमा भए जसरी सोसल मिडिया तातेको छ । लोकप्रिय कार्यक्रम इन्द्रेणीमा केहिदिन अगाडि प्रसारण भएको भागको छोटो अंश यतिबेला टिकटक र सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

भिडियोमा पक्ष बिपक्षमा तर्कहरु पनि आईरहेको छ । भाइरल भिडियोमा गायिका टीका सानू र कृष्ण कंडेलको छोटो संवाद सुन्न सकिन्छ । यसैबिषयमा केही समय अगाडी टिका सानु र इन्द्रेणी कार्यक्रम सञ्चालक फेसबुक लाईभमा आएर दर्शहरुलाई साचो कुरा सुनाएका थिए । उनीहरुको कुनै पनि बिबाद नभएको बताएका थिए । इन्द्रेणीकी गायीकाले बिबाद साम्य नभएपनि आफ्नो सामाजिक सञ्जालमा फेरी स्टाटस राखेका छन हेरौ उनले लेखेको कुरा ।

सबैमा नमस्कार। नचाहँदा नचाहँदै पनि केही कुरा लेख्नै पर्ने भयो। कार्यक्रम इन्द्रेणीसँग प्राय व्यक्तिहरु परिचित हुनुहुनु हुन्छ। यस कार्यक्रमको गरिमा चर्चा परिचर्चा विश्वास र यस कार्यक्रमको अभियानका बारेमा जति प्रशंसा गरेपनि कम हुन्छ। म त्यहि कामगर्छु भन्दा झन् गर्व लाग्छ। पछिल्लो समय सामाजिक सञ्जालमा एक भिडियोको अंशलाई लिएर जुन चर्चा र मेरो आलोचना भइरहेको छ। यसमा मेरो ध्यानाकर्षण भएको छ

enewsnepali

Related Articles

Back to top button