समाचार

करोडौको पशुपतीको शिवलिंग अमेरिकामा भेटियो, कसले बेचेको थियो ? रह’स्य यस्तो

करोडौको पशुपतीको शिवलिंग अमेरिकामा भेटियो, कसले बेचेकरोडौको पशुपतीको शिवलिंग अमेरिकामा भेटियो, कसले बेचेको थियो ? रह’स्य यस्तोको थियो ? रह’स्य यस्तोकरोडौको पशुपतीको शिवलिंग अमेरिकामा भेटियो, कसले बेचेको थियो ? रह’स्य यस्तो

नायिका श्वेता खड्काले यहि मंसिर २२ गतेको लगनमा धुमधामले बिबाह गरिन् । प्रेमी विजयन्द्रसिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा श्वेताले विवाह गरेकी हुन् । श्वेताले अहिले आफ्नो विबाहपछि नयाँ जीवन सुरु गरेकी छिन् । सिमित साथीभाई र आफन्त माझ धुमधामले विबाह गरेकी श्वेताले विबाह गरेर घरमा पुगेपछि विजयेन्द्रको परिवारसँग खुशी देखिएकी छन् । श्वेता सिन्दुर, पोते र रातो चुरा अनि साडीमा निकै खुलेकी छिन् । हेर्नुस् धपक्कै बलेकी श्वेता ।

आँफैमा सुन्दरताकी खानी श्वेता मेकअप सहित विबाहको भोली पल्टको दिनमा झनै राम्री देखिएकी छिन् । हिन्दू परम्परा अनुसार बिबाह गरेर विजयेन्द्रको घर भित्रीएकी श्वेता निकै खुशी समेत छिन् । उनको पति विजयन्द्र घनगडीबासी हुन् । उनी घरका कान्छा छोरा हुन् । घरमा आमा बुवा सहित एक दाजु रहेका छन् । व्यापारिक घरनाका विजयन्द्र र नायिका, निर्मात्री, उद्यमी र समाजसेवी श्वेता विगत केही समयदेखि रिलेसनसिपमा थिए । पढाई सकेर ब्यवसाय सुरु गर्ने योजनामा रहेका छन् विजयेन्द्र ।

 

Related Articles

Back to top button