समाचार

चितवनमा २२ बर्षका भाइले ३२ वर्षकी ३ सन्तानकी छिमेककी दिदि उडाए… (भिडियो)

चितवनमा २२ बर्षका भाइले ३२ वर्षकी ३ सन्तानकी छिमेककी दिदि उडाए। गाउलेलाई यसरी उल्लु बनाए

यो पनि :

किड्नी र मुटु रोगीका लागी अत्यन्तै लाभदायक सिस्नु, यस्ता छन् अरु फाइदा

सिस्नो स्वाद’का लागि मात्र नभई स्वा’स्थका लागि पनि उतिकै फा’इदा जनक मानिन्छ । सिस्नो प्रायः सबै ठाउँमा पा’इन्छ यसमा धेरै कि’सिमको प्रोटि हरु पाइन्छ् सिस्नो’मा फलाम आइरन , पोटा’सियम, क्याल्सियम, भिटामि’न ए, सी र डी जस्ता पौष्टिक तत्व प्रचुर मा’त्रामा पाइन्छ ।

यसमा रहेको औ’षधि गुण र प्रभाव’कारीका कार’ण पछिल्लो समय सहरी क्षेत्र, होटल र रेष्टु’रेन्टमा समेत यसको प्र’योग बढ्दो छ तर यद्यपि, चेतनाको अभाव’का कारण गाउँघ’रमा अधिकां’शले सिस्नो खाँदैनन् । सिस्नो’को धुलोलाई दाल र सुप बनाए’रसमेत खान सकिन्छ । हरियो सिस्नो’को मु’न्टा टिपेर तर’कारीको रूपमा समेत प्रयोग हुने गरेको छ ।

औषधी’य गुण सिस्नोमा पाइने फला’मले महिलामा रक्त’अल्पता र कमजो’री हुनबाट जोगाउँछ । सिस्नोले धेरै कि’सिमको रोगको उपचार गरेको हुन्छ । विशेष गरेर मुटु तथा मधु’मेहसम्बन्धी रोगका लागि यो निकै नै लाभ’दायिक मानिन्छ । किड्नी’को समस्या हुनबाट जोगाउन सघाउँछ । यसले शरीरमा ए’लर्जी हुनेह’रूका लागि धेरै राम्रो काम गरेको हुन्छ ।

पिसाब संक्रमण हुनेह’रूका लागि पनि सिस्नु खानाले धेरै फाइदा गर्छ कपाल सिल्की बना’उनुका साथै झर्नबाट रोकिन्छ । नयाँ रगत बन्नका लागि पनि सि’स्नुले धेरै भूमिका खेलेको हुन्छ । सिस्नो’को लेदोलाई मेहन्दी बनाएर कपा’लमा लगाउँदा कपाल झर्ने स’मस्या कम हुन्छ ।

त्यस्तै भाँ’चिएको तथा मर्केमा, हाड जोड्न, हाड–जोर्नी दुखेकोमा पनि सिस्नो उपयो’गी मानिन्छ ।यसमा करिब २५ प्रतिशत प्रो’टिन हुन्छ । यसमा आइर’नसमेत पाइन्छ । सिस्नोमा फाइब:रसमेत हुन्छ, जसले खाना पचा’उन सहयोग गर्छ । – Osnepal बाट

Related Articles

Back to top button