समाचार

सलमानले कहिले विवाह गर्लान्,जवाफ दुईजनालाई मात्रै थाहा छ । एक भगवान र अर्का सलमान : कट्रिना कैफ

काठमाडौं- बलिउडको चर्चित नाम हो सलमान खान । अहिले सम्म अविवाहित नै रहेर चर्चामा आएका उनको विबाह कहिले हुन्छ भनेर धेरैलाई जज्ञासा हुनु स्वभाविक हो । यसबारेमा सलमानलाई नै लाखौं पटक सोधिसकिएको प्रश्न हो तर अहिले सम्म यसको जवाफ पाँउन सकिएको छैन् । सलमान खान पनि यो प्रश्न सुन्दा सुन्दा वाक्क भइसकेका छन् । तर यो प्रश्न भने तेर्सिइरहन्छ ।

यसैबिच लमान खान एकपटक आफ्नो फिमको प्रोमोशनको सिलसिलामा कपिल शर्माको शोमा पुगेका बेला सलमानको विवाहको प्रश्न कट्रिना कैफलाई सोधिएको थियो ।

सलमान कहिले विवाह गर्नेछन् रु कट्रिनाले यसको तत्काल जवाफ दिँदै भनिन्, ‘यसको जवाफ दुईजनालाई मात्रै थाहा छ । एक भगवान र अर्का सलमान ।’ यसको उत्त्र सुनेपछि उपस्थित सबै दिल खोलेर हासेका थिए । कट्रिनाले स्पष्ट पारिदिइन् कि सलमानले कहिले विवाह गर्लान् भनेर उनको मर्जीमा निर्भर हुन्छ ।कुनै समय बलिउडमा कट्रिना र सलमानको प्रेमको चर्चा चुलिएको थियो ।

wifi khabar

Related Articles

Back to top button