समाचार

मलाई ईन्द्रेनीले कलाकार बनाएको होईन : टीका सानू । किना विवाद ? हेरौ यो भिडियो

 

 

दु:खद खबर : साथीहरुसङ पिकनिक खाएर घर फर्किदै गरेका विजयको जीप दु’र्घटनामा ज्या’न गयो, दुई ग’म्भीर दाङमा पिकनिकबाट फर्किदै ।

गरेको जी प दु’र्घटना हुँदा विजय अधिकारीको मृ त्यु, दुई ग’म्भीर घाइते दाङमा जीप दुर्घटना हुँदा एकजनाको मृ’त्यु भएको छ। दु र्घटनामा परि अन्य दुई ज ना ग म्भीर घा इते भएका छन्। ****सुदुर समाज ** **थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’, ** **** ।

घोराही उपमहानगरपालिका १७ असारेमा लुम्बिनी प्रदेश ३–०१–०२२ च ६३६९ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट खेतमा पल्टिँदा घोराही उपमहानगरपालिका १७ का ३५ वर्षीय विजय अधिकारीको मृ’त्यु भएको हो।

दु र्घ टनामा परि सोही ठाउँका ३५ वर्षीय उमाकान्त घिमिरे र घोराही १५ का ३६ वर्षका समिर पन्त घा इते भएका छन्।
घा इते दुबैलाई उपचारका लागि ।

कोहलपुर लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए। घोराही–४ सिस्नेखोलाको एक्ले पिपलमा ।

पिकनिकबाट घो राहीतर्फ आउने क्रममा जीप दु र्घटना मा परेको स्था नीयले बताएका छन्।

Related Articles

Back to top button