समाचार

भारतिय चर्चित टिभि सिरियल ‘ये रिश्ता क्या कहलाता है’ की अभिनेत्री दिव्या भटनागरको कोरोनाका कारण नि’धन !

काठमाडौ । भारतिय चर्चित टिभि सिरियल ‘ये रिश्ता क्या कहलाता है’ की अभिनेत्री दिव्या भटनागरको मृ’त्यु भएको छ । कोरोना संक्रमणका कारण गम्भिर अवस्थामा उपचाररत ‘ये रिश्ता क्या कहलाता है’ की अभिनेत्री दिव्याको नि’धनले फेरी भारतीयहरुमाझ शो’क छाएको छ ।
‘ये रिश्ता क्या कहलाता है’ बाट नै चर्चामा आएकी उनलाई कोरोना पुष्टि भएको बारे सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएको ३ दिनमा नै उनको नि’धन भएको आजतकले उल्लेख गरेको छ । आजतकका अनुसार अभिनेत्री दिव्याको स्वास्थ अबस्था नाजुक रहेको र उनलाई अहिले भे’न्टि’लेटर राखेर उपचार गरिएको थियो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

थुपै टिभि सिरियलमा अभिनय गरेकी अभिनेत्री दिव्यालाई गत बिहिबार २६ नोभेम्बरका दिन अस्पतालमा भर्ना गरिएको थियो । उनले अस्पतालको बेड बाटनै तस्विर शेयर गर्दै स्टाटस मार्फत आफुलाइक्षर्् कोरोना देखिएको र आफ्नो संम्प:र्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेकी छिन् । बलिउडमा यस पनि अमिताभ वच्च्न, अभिषेक, ऐश्वर्या, अर्जुन कपुर, मलाइका अरोरा, अमिता बचन, लगायतका चर्चित कलाकारहरुइ पनि कोरोना पुष्टि भएको थियो ।

Related Articles

Back to top button