समाचार

उत्साहित मोडमा बिबाहमा रमेश प्रसाईं र जीवन बिष्ट यो हेर्नुस।

सामाजिक सञ्जालमा निकै चर्चित बहुमुखी प्रतिभाका धनि स्पष्ट वक्ता रमेश प्रसाई विवाह बन्धनमा बाधिन लागेका छन् । उनले कालिकोटकी नन्दासिंहसँग लगनगाठो कस्न लागेका हुन् ।

उनका सहयागी साथी जीवन विष्टले सामाजिक सञ्जालमा बिहेको कार्ड पोष्ट गर्दै आफू र रमेशले यही मंसिर २२ गते सोमबार विवाह बन्धनमा बाधिन लागेका जानकारी गराएका हुन् ।

बिहेको दिन रमेश प्रसाईलाई हेर्नुहोस्… जीवन साथीसँग रमेशको रमाइलो ठट्टा , रमेशले आफैले पढे मन्त्र सामाजिक संजालमा बधाही दिने को ओईरो लागको छ तर उनको बेहे हुने मिति भोलि हो उनि आज संचारकर्मी जिबन को बेह मा उपस्तित भयका हुन् ।

 

Related Articles

Back to top button