समाचार

मृ’त’क छोरीको शव गाड्न गएका बुवाले जब माटोमै गाडीएको अर्को शिशु जिवितै भेटाए

काठमाडौ । नेपालीमा एउटा भनाई छ । हरेक कुराको लागि समय आउनुपर्छ । समय भन्दा अगाडी केही पनि हुँदैन । भारतमा त्यस्तै एउटा उदाहरण देखिएको छ । भारतलको वरेलीमा भएको यो घटनाले वास्तवमै अनौठो कुरा पुष्टि गरेको छ ।

बरेलीमा एक जना पिता आफ्नो निधन भएको छोरीलाई अन्त्यष्टि गर्न गएका थिए । म शा न घाटमा गा ड् न पुगेका ति बुवालाई अर्को चमत्कार भयो । वास्तवमा बरेलीकी एउटी महिलाले समय भन्दा पहिले एउटा बच्चा जन्माइन्, जो यस संसारमा आउने बित्तिकै यो संसार छोडिन् ।

शवगृहमा जनजात शिशुको शव गा ड् न उनीहरु पुगे । उनीहरु खा ड ल खनिरहेका थिए । त्यतीकैमा एक सुन्दर अर्को नवजात शिशु खा ड लमा फेला परिन् । उनी जिवित थिइन् । उनलाई बिछ्यौनामा राखिएको थियो ।

एउटा निधन भएको छोरीलाई अन्त्यष्टि गर्न गएका ति बुवाले अर्को जिवित छोरी फेला पारे । खा ड लमा बच्चा रोएको देखेपछि उनले प्रहरीलाई खबर गरे । प्रहरीको रोहबरमा उनले ति शिशुलाई बाहिर निकालेका लिए ।

जुन स्थानमा जिवित शिशु फेला परिन त्यही स्थानम निधन भएकी शिशुलाई राखेर परिवार फर्किएको छ । जिवित शिशु फेला पारेपछि परिवारले परमेश्वरको देन सम्झे । ति शिशुलाई अहिले अस्पतालमा उपचार गरिएको छ ।

परिवारले तुरुन्तै यसबारे प्रहरीलाई जानकारी गराए पछि बालिकालाई जिल्ला अस्पतालको बाल हेरचाह केन्द्रमा भर्ना गरिएको हो । शिशुको अवस्था भने गम्भिर छ । मानिसहरूले जमिन ख ने पछि फेला परेको हुनाले ति शिशुलाई सीताको नामले बोलाइएको छ ।

Related Articles

Back to top button