समाचार

पोखरामा जमिनमा धाँ’जा फा’ट्यो, २ घर वि’स्थापित

काठमाडौँ– पोखराको अमीनतरामा जमिनमा धाँ’जा फा’ट्दा दुई घर वि’स्थापित भएका छन्। पोखरा महानगरपालिका वडा नम्बर १५ अमिनतरामा जमिनमा धाँ’जा फा’ट्दा अन्य १ घर विस्थापित हुनैपर्ने अवस्थामा रहेको छ भने थप १२ देखि १५ घर जोखिममा पर्न सक्ने सम्भावना रहेको पोखरा रामबजारका भुपेन्द्र कुँवरले जानकारी दिए। चार/पाँच दिन पहिलेदेखि धाँ’जा फा’ट्दा स्थानीय अञ्जित परियार र ऋषि ढकालको घर च’र्किएर बस्नै नहुने भएको छ। जसका कारण उनीहरु घर छा’डेर नजिकैको खाली जमिनमा पाल टाँ’गेर बसिरहेका छन्।

स्वास्थ्य स’मस्याका कारण अस्पतालमा उपचाररतसमेत रहेका अञ्जितको घर च’र्किएर पूरै भ’त्किएको छ। ऋषिको भने च’र्किएर बस्न नमिल्ने भएपनि भ’त्काउन भने बाँकी छ। उनीहरुको घर भन्दा थोरै तलको घरपनि जो’खिममा छ तर त्यहाँबाट कहाँ गएर बस्ने टुं’गो नहुँदा छा’डिसकेका छैनन्। वि’स्थापित घर भन्दा केहि तल रहेका थप घरहरु पनि जो’खिममा पर्न सक्ने सम्भावना रहेको पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेलले बताए। अञ्जित र ऋषिको घर बस्नै न’मिल्ने भएर च’र्किएको छ, वडाध्यक्ष पौडेलले भने,‘त्यसमध्ये अञ्जितको घर त भ’त्किसकेको छ।

ऋषिको घरमा बस्न नमिल्ने भएपनि भ’त्काउन बाँकी छ, त्यो भन्दा तलको थप एक घर अ’त्यन्त जो’खिममा छ, त्योपनि वि’स्थापित हुने अवस्थामा छ।’ उनका अनुसार जो’खिममा पर्नसक्नेमा भा’गवत भा’ष्कर कमलनयन गौतमले सञ्चालन गरेको गुरुकुल आश्रम पर्छन् ।अहिले धाँ’जा फा’टेको ठाउँ पुरुवा ठाउँ भएको बताइएको छ। केहि वर्षअघि जग्गा द’लालले त्यो ठाउँलाई पु’रेर प्ल’टिङ गर्दै बेचेका थिए। सेती नदीको डि’लमा पर्ने सो क्षेत्रमा पहिले पोखरा महानगरपालिकाले ५० मिटरको मा’पदण्ड बनाएको थियो। तर महेन्द्रपुल, नयाबजार क्षेत्रमा ५ मिटर मात्र मा’पदण्ड बनाउने अनि हामीलाई चाहिं किन ५० मिटर बनाएको?

भन्दै स्थानीय डे’लिगेसन गएपछि मा’पदण्ड ३० मिटरमा झा’रिएपछि त्यहाँ बस्ती निर्माण भएको वडाध्यक्ष पौडेलले बताए। घर भ’त्किएर विस्थापित परिवार अहिले पाल टाँ’गेर बस्ने गरेका छन्। यसको जोहो वडाध्यक्ष प्रकाश पौडेलको पहलमा वडा कार्यालय र रेडक्रसले गरिदिएका छन्। उनीहरुलाई खाने, बस्ने व्यवस्था गरिएको भन्दै स्थायी स’माधान के गर्ने भन्नेबारेमा छलफल भइरहेको वडाध्यक्ष पौडेलले बताए। नागरिक

 

Related Articles

Back to top button