‘अर्काकी श्रीमति बिहे गरे, आठ बर्षिया सौतेनी छोरीमाथि गरे यस्तो अनैतिक काम’
काठमाण्डौं । एक जना व्यक्तिले बुबा र छोरीको जस्तो पवित्र सम्बन्धलाई लाज लाग्दो बनाएका छन्। एक बाबुको यो घिन लाग्दो हरकतको नाबालिग केटीकी आमा आफैले प्रहरी चौकीमा खुलासा गरेकी हुन् । नाबालिग केटीकी आमाले उनी निजी अस्पतालमा काम गर्ने बताइन् ।
उनी आफ्ना बच्चाहरुलाई श्रीमानको जिम्मा छोडर बाहिरबाट निस्केकी थिइन् । चार दिन पछि, जब उनी घर आईन्, ८ वर्षीया छोरीले आमालाई सौतेनी बुवाले गरेको अनैतिक कामको बारेमा बताइन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
यो घटना भारतको हो । भागलपुर साबौर पुलिस स्टेशनमा आफ्नै पतिबारेको उजुरी लिएर पुगेकी उनले प्रहरीलाई यो दुखद घटना सुनाएकी हुन् । पुलिस स्टेशनमा इन्चार्ज सुनील झालाई आफ्नो पतिको अभद्र व्यवहारको बारेमा बताइन् । महिलाको बयानमा प्रहरीले मु द्दा दर्ता गरेको छ ।
आजतकमा छापिएको समाचार अनुसार, महिलाका अनुसार उनी बंगालकी बासिन्दा हुन् । उनको पतिले उनलाई विवाहको केही वर्ष पछि छोडे । त्यसपछि ती आइमाई आफ्ना तीन बच्चाहरु संग भागलपुर आईन् ।
सुरुमा उनी बच्चा सहित सबौरमा बसिन् । र नजिकका घरहरूमा काम गर्न थालिन् । यस क्रममा, उनले रिक्शा चालकलाई भेटिन् । ई रिक्शा चालकलाई पनि उनकी श्रीमतीले छाडेकी थिइन् । यस पछि, दुबै सँगै बस्न थाले । दुवैको प्रेम यति बढ्यो कि दुबैको बिहे भयो ।
ती महिलाका अनुसार विवाह पछि उनका पति महिलाकै घरमा बस्न थाले। यस्तो अवस्थामा, ती महिला अस्पतालमा काम गर्न थालिन् । यस समयमा सबै ठीक ठाक हुँदै थियो तर अचानक पतिको यो नराम्रो कार्यले महिलालाई भित्रबाटै ह’ल्लायो ।