समाचार

प्रहरी नायब निरीक्षक यज्ञमणि वैदिकको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी नायब निरीक्षकको कोरोनाका कारण बिहीबार मृ’त्यु भएको छ।

 

दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटका ४२ वर्षीय यज्ञमणि वैदिकको उपचारका क्रममा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृ’त्यु भएको छ।

स्वास्थ्यमा समस्या भएपछि उनी मंसिर २ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पुगेका थिए।

बाँकेका कोरोना फो’कल पर्सन नरेश श्रेष्ठका अनुसार स’ईलाई पि’सिआर परीक्षणका क्रममा मंसिर ३ गते कोरोना संक्रमन पुष्टि भएको थियो।

 

Related Articles

Back to top button