मंगलबारको दिन भुलेर पनि नगर्नुहोस् यी २० काम
मंगलबार बिषेस गरि गणेश र हनुमानको आराधना गरिन्छ । धर्मशास्त्रनुसार यस दिन गणेशजीको आराधना गरे सम्पन्नत तथा सन्तान सुख मिल्ने र हुनमानको आराधना गरे हरेक क ष्ट निवारण हुने बिश्वास गरिन्छ ।मंगलबारको दिन भगवानको आराधना गरे लाभै लाभ मिल्नेछ । तथापी केहि कामहरु भने मंगलबारको दिन गर्न वर्जित गरीएको छ । धर्मशास्त्रका अनुसार मंगलबारको दिन वर्जित काम गरेमा हानि हुने साथै जीवनमा स मस्या बढ्नसक्ने मान्यता छ ।
तसर्थ मंगलबार यी २० कामा नगर्नुहोस्
-मंगलबारको दिन कपाल वा दारी का-ट्नु हुँदैन । यसो गर्नाले स्वास्थ्य बिग्र-न सक्छ ।
-मंगलबारको दिन नङ का-ट्नु हुँदैन ।
-मंगलबारको पैसाको लेनदेन गर्नु हा-निकारक मानिन्छ । धन हा-नि हुने संभावना रहन्छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
-मंगलबार सकेसम्म घरमा हवन गर्नु हुँदैन । साथै हवन सामाग्री किन्नु पनि हुँदैन ।
-यस दिन सौन्दर्य सामाग्री खरिद गर्नु हुँदैन । अन्यथा वैवाहिक सम्बन्धमा दरार आउन सक्छ ।
-मंगलबार दूधका परीकार किन्नु, सेवन गर्नु वा दान गर्नु हुँदैन । भगवानलाई चढाउन भने हुन्छ ।
-मंगलबार कालो रंगको कपडा धारण गर्नु हुँदैन । रातो रंगको कपडा लगाउनु उत्तम हुन्छ ।
-यस दिन फलामका सामान खरीद गर्नु हुँदैन । यसलाई अशुभ मानिन्छ ।
-मगंलवार ब्रत वस्ने वा दान गर्ने ब्यक्तिले गुलियो परीकार सेवन गर्नु हुँदैन ।
-हनुमानको व्रत बस्ने मानिसले दुबै छाक नुनको सेवन गर्नु हुँदैन ।
-मंगलबार घरमा हनुमानको पुजा छ भने घर पूर्णतः शुद्ध राख्नुपर्छ । जुठो र फोहोर हुनुहुँदैन ।
-मंगलबारको दिन धा-रिलो बस्तुको खरिद गर्नु हुँदैन । जस्तो च क्कु, छु री कैचीं ।
-मंगलबार भुलेर पनि आमासंग ठुलो स्वरमा कुरा गर्नु हुँदैन ।
-मंगलबार पशुवली दिएमा सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।
– मंगलबार कुखुरा वा अन्य पंक्षीको ह*त्या गर्नु हुँदैन । अन्यथा मानिसको बुद्धी भ्रमित हुन्छ ।
– मंगलबारको दिन माछा खाए आर्थिक नो-क्सानी बनाउने गर्दछ ।
– मंगलबारको दिन मासु खँदा कु-टुम्बको क्ष-य हुन्छ ।
– यस दिन मदि-रा सेव-न गर्नु हुँदैन यसले क्रो-ध वृद्धि गर्ने र आ-पराधिक मानसिकता बनाउछ ।
– मंगलबारको दिन झ-गडा गर्नु हुँदैन । अन्यथा आफ्नै बेइज्जत हुने ख-तरा रहन्छ ।
– मंगलबार कसैसंग झु-टो बोल्नु हुँदैन । यसले हा*नि निम्त्याउन सक्छ ।