समाचार
अनुहार जले पछि बिहे हुन्न भन्थे,” तर सबैलाई चकित पार्ने स्वर, गीत सुन्दा छुट्टै आनन्द (हेर्नुस् भिडियो)
के अनुहारको चमक्ता मात्रै सुन्दरता हो? भित्री मन सफा र अतभुत क्षमता भयका ब्यक्तीहरु कीन यती धेरै पछी परेका होलान?
सानै उमेरमा आगोमा परेर भिमाको अनुहार जल्यो ,अनुहार मात्र जल्यो तर मन र क्षमता भने जिबितनै रह्यो।
यि २३ बर्षिया भिमा कार्कीले मिठो गीत गाउछिन, तर उनको यो प्रतिभाको तगारो बन्यो उनको आफ्नै अनुहार।
भिमा भाबुक हुँदै भन्छिन यदी म अरु जस्तै सुन्दर र अनुहार राम्रो भय कहाँ कहाँ पुग्थे होला , कती धेरै गीत गाउथें होला।
उनको गायिका बन्ने ठुलो सपना छ,तर घरको अबस्था निकै कमजोर भयका कारण उनी पछि परेको बताउछिन,उनी भन्छिन मेरो रुप जस्तो भयपनी म यही रुप बाट आफ्नो पहिचान बनाउन चाँहान्छु ।