समाचार

नेकपा अध्यक्ष प्रचण्ड तास खेलिरहेको तस्बिर सार्वजनिक

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तास खेलिरहेको तस्बिर सार्वजनिक भएको छ ।
प्रचण्डले परिवारका सदस्यहरुसँग तास खेलिरहेको बेलामा खिचिएको तस्बिर सार्वजनिक भएको हो
उनीसहित उनको छोरीहरु भाइटीकाको दिन प्रकाश दाहालको सम्झना मेटाउन तास खेलिरहेका थिए ।रमाइलो गरिरहेका बेलामा प्रचण्डको तस्बिर खिचेर सुरक्षाकर्मीहरुले सार्वजनिक गरेका हुन ।

Related Articles

Back to top button