मनोरंजन

करोडले हेरेको गीत गाएकी यि गायिकालाई कसैले चिन्दैन । ‘म धेरै ठगिए’ भन्दै मिडियामा, कलाकारले धोका दिए… (भिडियो हेर्नुस)

हिजोआज गायक गायिकाहरुले युट्युब केन्द्रित गरेर गीत निकाल्नु पर्ने अवस्था छ । पछिल्लो समय टिकटक यापको उच्च प्रयोगका कारण टिकटकमा गीत हिट हुनु त्यति नै आवश्यक बनेको छ, जसको सपोर्टले गीत युट्युबमा हिट हुँदैछन् । यसै सन्दर्भमा राम्रा गीतहरु पनि नचलेका र टिकटकमा भाईरल भएकै कारण स्तर कम भएका गीतहरु पनि चलेका उदाहरण छन् । यसले सर्जकलाई कस्तो गीत निकाल्दा चल्छ भन्ने अन्यौल त छदैछ ।

यस्तैमा केहि बर्षदेखि गायन क्षेत्रमा लागेकी गायिका सुजता केसी आफु क्लिक हुने गीतको पर्खाइमा छिन् । त्यसो त उनका बाजा बजाउँदै र ओई कान्छी बोलका दुई गीत्हरु चर्चामा पनि रहे तर पनि सुजता अझै सफल गीत्हरु दर्शक, श्रोतालाई दिन चाहन्छिन् । त्यसको लागि उनले गीत र भिडियो निर्माणमा कुनै सम्झौता गरेकी छैनन । तर पनि उनका धेरै गुनासाहरु छन्, कलाकारहरुले लाखौं लिएर गीत पनि शेयर नगर्नु, मिडियाले साथ नदिनु सुजताका गुनासाहरु हुन्, शिशिर भण्डारीसँगको कुराकानी हेर्नुस

Related Articles

Back to top button