समाचार

सामाजिक संजालमा लेख लेख्दा सबैले ख्याल गर्नु होला सुन्दा होस उड्ने ! राष्टपतिको कडा ट्विट…

राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेको छ । कुनै सन्दर्भ उल्लेख नगरी राष्ट्रपति कार्यालयले यस्तो आग्रह गर्दै ट्विट गरेको हो । कृपया अनावश्यक टिप्पणीहरू नगरिदिन सबैमा सादर अनुरोध छ । सामाजिक सञ्जाललाई शिष्ट र मार्यादित राख्न हामी सबैको भूमिका रहन्छ । हरेक विषयलाई राजनीतिको आँखाबाट मात्र नहेरिदिन सबैमा आदरपूर्वक अनुरोध गर्दछौं, कार्यालयले भनेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले टिप्पणी गर्दा संयम र सचेत हुनुपर्ने सो कार्यालयका अधिकारीहरुले बताएका छन् ।,

‘यो पनि पढ्नुहोस, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मन्त्री बर्खास्त गर्न निर्देशन दिएका छन् । अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई यस्तो निर्देशन दिएका हुन् । प्रचण्डको निर्देशनअनुसार आज भोलि नै वा दशैंलगत्तै दुई मन्त्री बर्खास्त गर्ने जानकारी मुख्यमन्त्री शाही आफू निकटलाई दिएका छन । कर्णाली प्रदेशमा प्रधानमन्त्री ओली निकट दल रावल र नन्दसिंह बुढा मन्त्री छन् । उनीहरुलाई तत्काल हटाउन मुख्यमन्त्री शाहीलाई अध्यक्ष प्रचण्डले निर्देशन दिएका हुन ।,

‘ओलीलाई ढालियो, अध्यक्ष कमरेड निकै खुसी हुनुभएको छ, उहाँले अव दुवै जना मन्त्री बर्खास्त गर्न भन्नुभएको छ, पार्टी बिभाजनका लागि आधार तयार पार्न आज आयोजना गरिएको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकमा बहुमत पुगेपछि मुख्यमन्त्री शाहीको भनाई उधृत गर्दै एक सांसदले सँग भने ।,

सामाजिक संजालमा लेख लेख्दा सबैले ख्याल गर्नु होला सुन्दा होस उड्ने ! राष्टपतिको कडा ट्विट

Related Articles

Back to top button