समाचार

सुन्धाराको म’स्जिदमा डोजर च’लाउने पक्राउ

  1. काठमाडौं, सुन्धारास्थित मु’सफिर म’दिनी म’स्जिदमा तो’डफोड गर्ने तीन जना पक्राउ परेका छन्। शनिबार बिहान करिब ७ बजेतिर म’स्जिद तो’डफोड ग’र्न पु’गेका जु’जुकाजी मर्हजन, डोजर ड्राइभर र अर्का एक जना गरि तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। भू’माफियाको रुपमा परिचित महर्जनको स’मुहले करिब २०० हा’राहारीमा गु’ण्डा राखेर म’स्जिदमा डो’जर लगाएका हुन् । आज शनिबार बिहान करिब ७ बजेतिर रत्नकाजी र जुजुकाजी महर्जनको स’मुहले डो’जर लगाएर म’स्जिदको अगाडिको भाग तो’डफोड गरेका हुन्।

    डोजर च’लाएको सूचना पाएलगत्तै नेपाल मु’स्लिम आयोगका अध्यक्ष स’मिम मि’याँ अ’न्सारी तथा म’दिनी म’स्जिदका अध्यक्ष राज मो’हम्मद अ’न्सारी सहि समयमा घ’टनास्थल पुगेकाले थप क्ष’ती हुनबाट जो’गिएको हो। तो’डफोड गरीएपछि आयोगका अध्यक्ष अ’न्सारीले भ’त्काइएको म’स्जिदको अगाडीको भागको पुनःनिर्माणको शि’लान्यास आजै गरेका छन। यसैबीच डो’जर लगाएर भ’त्काइएको म’स्जिद परिसर पु’नस् निर्माण सुरु गरिएको छ । सय वर्ष भन्दा पु’रानो यो म’स्जिद भू’माफियाको ता’रो बनेको आयोगका अध्यक्ष अ’न्सारीले बताए।

    अ’न्सारीले भू’माफियाले ज’ग्गा ह’डप्न म’स्जिद भ’त्काउने काम गरेको बताए । नि’र्माणाधीन धरहराको ठीक पछाडि ६ आना ३ दाम १ पैसा क्षेत्रफलमा रहेको यो म’स्जिदको स्वा’मित्व नेपाल सरकारसँग रहेको छ भने भो’गचलन म’स्जिद व्य’वस्थापनले गर्दै आएको छ।

Related Articles

Back to top button