समाचार

भर्खर विदेश वाट आएका श्रीमानले २४ वर्षकी श्रीमतिको ज्यान लिए ..(भिडियो)

झापा । झापामा एक जना पुरुषले आफ्नै श्रीमतिको ज्या*न लि’एका छन् । भर्खर विदेश वाट आएका श्रीमानले २४ वर्षकी श्रीमति रिता थापाको ज्या*न लिए.का हुन् । विदेश वाट आएका उनी १५ दिन क्वारेन्टिन.मा बसेर घर पुगेका थिए ।

घ’टना भएको अघिल्लो दिन उनीहरु दिनभरी संगै थिए । उनीहरु खोलामा संगै माछा मा*र्न ग’एका थिए । तर राती अचानक उनीहरुको विचमा के विषयमा विवा’द भयो भन्ने रिताको माइतीलाई थाहा छैन ।

उनीहरुको सानी छोरी पनि छन् । मध्यरातमा विवा’द भएपछि रिता माइती नेपालमा न्याय माग्न पुगेकी थिइन् । तर माइती नेपालको प्रमुख कार्यालयमा नभएका कारण उनको सुनुवाई भएन । उनी आफन्तको घरमा गएर बसेकी थिइन् ।

श्रीमानले सानी साढे २ वर्षकी छोरी खो’से,र आफुलाई घर वाट नि’का’लेको भन्दै ठूलो बुवालाई सुनाएकी थिइन् । गत २२ गते यो सबै घ’टना भएपछि उनी घर छोडेर हिडेकी थिइन् ।

माइत न्याय खोज्दै आएकी छोरीलाई घर गरेर खानुपर्छ भनेर सम्झा’एर घर पठाएको ठूलो बुवाले बताएका छन् । घरमा मिलेर बस भनेर पठाएको छोरीको एक घण्टा पछि नै निध’न भइसकेको थियो । घर पुग्ने वित्तिकै श्रीमानले उनको ज्या*न लि’एका थिए ।

Related Articles

Back to top button