रोचक

मंगलवार हनुमान जी को पूजा गर्नुहोस नसोचेको लाभ मिल्नेछ ….

मंगलवार हनुमान जी को पूजा

मंगलवारलाई मंगल ग्रहको दिन पनि मानिन्छ। यस दिन हनुमान जी को पूजा गर्दा सबै मनोकामनाएं पूर्ण हुन्छ । यसका लागि बेलुका सूर्यास्त पश्चात हनुमानजीको मंदिर या घरमा उन्को मूर्तिको अघि सफा आसनमा बसौ र तोरिको तेलको चौमुख दीपक जलाउ। यसको साथै अगरबत्ती, पुष्प आदि अर्पित गरौ। सिंदूर, चमेलीको तेल चढाउ। दीपक जलाउदा यो मंत्रको जाप गरौ।

यसरी गरौ पुजा

मगलबारको पुजा गर्न बिहानै नुहाएर इसान कोण यानि उत्तर-पूर्वमा कुनै स्‍वच्‍छ स्थानमा हनुमान जि को मुर्ति स्थापना गरौ। मुर्तिको अगाडी घिउको दियो जलाई चमेलिको तेल छर्केउ र रातो या पहेलो फुलको माला चडाउ। त्यसपश्चात हनुमान चलिसाको पाठ गरेर सबैलाई प्रसाद बाडौ र भोजन दिनमा एक पटक मात्र गरौ। रातमा पुन: पुजा गरौ। हनुमान् जि लाई सिन्दुरि रङको कपडा चडाउ र दान गरौ । यो ब्रतमा गहु र गुड बाट बनेको मात्र भोजन गरौ। एक पटक मात्र र नुन को प्रयोग नगरौ। रातो बस्त्र चडाउ र धारण गरौ ।

मंत्र

गजाननं भूतगणादि सेवितं,कपित्‍थ जम्बूफल चारु भक्षणम्।ुमासुतं शोक विनाशकारकम् नमामि विघ्नेश्वर पाद पंकजम्। उपरोक्त मंत्र पाठ गरेर हाथमा राखेको अक्षत (चावल) गणेशजी को प्रतिमाको सम्मुख राखौ र मन ही मन प्रार्थना गरौ:- ‘हे गणेशजी! तपाइ समस्त विघ्न लाइ हरण गर्ने वाले हुनुहुन्छ।’हे उमासुत! तपाइ समस्त बाधा लाई नाश गर्ने हुनुहुन्छ। हे प्रभु! तपाइको चरण कमलको म वंदना गर्दछु।

मंगल दोष दुर गर्ने बिधि

मंगल ग्रहको पुजा मंगल ग्रहको आफ्नो दिन मंगलवार हो अत: मंगलवारको दिन व्रत (उपवास) राखौ र साधना पूजन गरौ भने अत्ति उतम्म हुन्छ। मंगलवारको दिन सूर्योदय भन्दा पहिले (पहले) उठेर निवृत्त भएर तन-मन लाइ स्वच्छ गरौ। त्यसपश्चात रातो रंगको नया वस्त्र धारण गरेर मण्डपमा उत्तर दिशा तिर मुख गरेर बसौ। मण्डप घरको कुनै कोठामा बनाउन सक्नुहुन्छ। किंतु फर्श कच्चि छ भने गाईको गोबरले लीपेर शुद्ध बनाउ र यदि पक्कि फर्श छ भने फर्शलाइ पुछेर तथा गुलाब जल आदि छर्केर पवित्र गरौ। आसनमा बस्नु पूर्व आवश्यक सामग्री जस्तै रातो पुष्प, रातो चंदन, कुशा, सुद्ध घी आदि तयार गरेर आफु निकट रखौ। तत्पश्चात पवित्री धारण गरेर मंत्रोच्चारण सुरु गरौ-कुनै पनि शुभ कार्य आरम्भ गर्दा समय विघ्नहरण भगवान गणेशजीको पूजा हुन्छ, जो कि समस्त विघ्नलाइ दुर गरेर साधकको साधना पूर्ण गर्नु हुन्छ

Related Articles

Back to top button