समाचार

लोकप्रिय हाँस्यकलाकार शिबहरि पौड्यालकी आमाको नि´धन,मर्मस्पर्शी स्टाटस पोष्ट गर्दै एस्तो पोस्ट गरे, हार्दिक श्रधान्जली

काठमाडौँ / लोकप्रिय हाँस्य कलाकार, लेखक तथा निर्देशक शिबहरि पौड्याल मुखमा हानु जस्तोकी आमाको नि’ध’न भएको छ । बरिष्ठ कलाकार पौड्यालकी आमाको आइतबार राती ११ वजेर ०९ मिनेटमा १ सय वर्षको उमेरमा निधन भएको हो ।

आमाको मृत्युपछि कलाकर पौड्यालले फेसबुकमा जानकारी दिँदै मर्मस्पर्शी स्टाटस पोष्ट गरेका छन् । उनले भनेका छन् दुखद् खवर लेख्न वाध्य भएं आमा ।
एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यस्पछि हजुरलाई वचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला ।

स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीकोलागी यो दुखद् खवर आफैले फेसवुक वालमा राख्न वाध्य भएकोछु । आमा, फेरीपनि मलाई माफ गर्नुहोला ।

यो पनि -ज्यान जोखिममा राख्दै २२ औँ तलामा यस्तो हर्कत (भिडियोसहित)

काठमाडौं । भाइरल बन्नका लागि अहिले मानिसहरु आफ्नै ज्यान पनि जोखिममा पार्न थालेका छन् ।यस्तो गतिलो उदाहरण हालै मात्र भाइरल बनिरहेको एउटा भिडियोबाट थाहा पाउन सकिन्छ । यो भिडियो भारतको मुम्बईको रहेको बताइएको छ ।

भिडियोमा एक युवक बिल्डिङको २२ औँ तलाको छेउमा ह्याण्डस्टन्ड गरिरहेका छन् । अर्को व्यक्ति भने उनलाई रोक्नुपर्ने ठाउँमा भिडियो शूट गरिरहेका छन् ।सोसल मिडियामा यो भिडियो अहिले अत्याधिक भाइरल बनिरहेको छ ।यो भिडियो भाइरल बनेपछि पुलिसले भिडियो बनाउने मानिसको खोजी गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

 

Related Articles

Back to top button