रोचक

आज सोमबार यसरि गर्नुहोस भगवान शिबको पुजा …. मिल्नेछ लाभ !

पुजा बिधि

सोमबारको दिन बिहान उठेर स्नान गरी सिव मन्दिर गएर शुद्ध जलले शिवलिंगको अभिषेक गरी निम्‍नलिखित मन्त्रको जाप गर्ने। ऊं महाशिवाय सोमाय नम:। त्यसपश्चात गाईको काचो दुध शिवलिंगमा चडाउने यसले तन, मन, धन संग सम्बन्धित समस्या दुर् हुन्छ। त्यसपश्चात शिवलिंगमा मह तथा उखुको रस चडाउने यसले नौकरी या व्यवसाय बाट हुने समस्या दुर गर्छ। अब कपूर, गंध,फुल,धतुरो र भस्मले शिवजी लाई अभिषेक गरौ।

अंतमा आरति गरौ र मन बाट मनोकामना पूर्ति को कामना गरौ। सोमवार शिवलिंगको पूजा अर्चना गरीसकेपाछि कुशको आसनमा बसेर रुद्राक्ष माला द्वरा शिवको मन्त्रको जाप गरेमा विलक्षण सिद्धि तथा मनको ईच्छा पुरा हुन्छ।

भगवान शिवक प्रिय १० बस्तु

भगवान शिव तुरंत र चाडै प्रसन्न हुने भगवान हुन। त्ससैले उनिलाई आशुतोष भनिन्छ। जानौ भगवान शिव को प्रिय ११ यसतो सामग्री जसलाई अर्पित गर्दा भोलेनाथले हरेक कामना पुरा गर्छन। यो ११ सामग्रीहरु हुन : जल, बेलवपत्र, अंकड़ा, धतूरा, भांग, कर्पूर, दूध, चावल, चंदन, भस्म, रुद्राक्ष ……।

१- जल- मंत्रको उच्चारण गर्दै शिवलिंगमा जल चढाउदा हम्रो स्वभाव शांत र स्नेहमय हुन्छ।

२- केसर- शिवलिंगमा केसर अर्पित गर्दा हामिलाई सौम्यता मिल्छ।

३- चीनी (शक्कर)- महादेवलाई शक्करबाट अभिषेक गरेमा सुख र समृद्धि बढछ। यस्तो गर्दा मनुष्यको जीवन बाट दरिद्रता दुर हुन्छ।

४- इत्र- शिवलिंगमा इत्र लगाउदा विचार पवित्र र शुद्ध हुन्छ। यसले जीवनमा गलत बाटोमा जान बाट बचाउन्छ।

५- दूध- शिव-शंकरलाई दूध अर्पित गर्दा स्वास्थ्य सधै राम्रो रहन्छ र रोग बाट दुर गर्छ।

६- दही- पार्वतीपतिलाई दही चढाउदा स्वभाव गंभीर हुन्छ र जीवनमा आउने समस्या बाट बचाउन्छ।

७- घिउ- भगवान शंकरलाई घिउ अर्पित गरेमा हाम्रो शक्ति बढछ।

८- चंदन- शिवजीलाई चंदन चढाउदा हम्रो व्यक्तित्व आकर्षक हुन्छ।यसले हामिलाई समाजमा मान-सम्मान र यश प्राप्त हुन्छ।

९- मह- भोलेनाथलाई मह चडाउदा हाम्रो वाणीमा मिठास आउन्छ।

१०- भांग- औघड़-अविनाशी शिवलाई भांग चढाउदा हम्रो कमि कमजोरि र नकरात्मत्क शोच दुर हुन्छ।

Related Articles

Back to top button