समाचार

आफ्नै श्रीमतीलाई अर्कैसंग रं’गेहात भेटेपछि श्रीमान रुदैआए मिडियामा ….हेर्नुस भिडियो

काठमाडौ । हामीले केहि समय अगाडी बाट काठमाडौँ फर्पिंगको एउटा घट’नाको फलो अप गरिराखेका छै | घ’टना के छ भने – जब एउटा परिबारमा फाटो पर्दै जान्छ र त्यसले ठूलो मुदाको रुपमा काम गर्छ तब सबैलाई चासाको बिषय पनि बन्न पुग्छ । आजको यो घ’टना पनि यहि काठमाडौ फर्पिङको रहेको छ ।

११ बर्ष अगाडि खोलेको एउटा सं’स्था हो दलित उत्पिडित कल्याण संघ संस्थाबाट सन्चालित ह्यापी चिल्ड्रेन । जुन काठमाडौको फर्पिङमा अवस्थित रहेको छ । यो संसथाको नामबाट अहिले यति ठूलो चलखेल खेलेको कुरा बाहिर आयो कि सबै जान चकित परिरहेका छन ।

हामीस“ग यो घ’टनाको खास कारण बताउन सबिना परियार हुनुहुन्छ जस्का श्रीमानले उनलाई धो’का दिएर लाखौ लुटेको र पैसाकै लागि भनेर आफनै आमाको पनि ८० बर्ष हाराहारीका अमेरिकी नागरिकस“ग बिहे गराईदिएर संस्थाको सबै आम्दानीको स्रोत पनि आफूले लगेर राखेको या भनौ सरासर सिधा अर्थका आफनै आमाको बिहे पैसाकै लागि बिदेशीस“ग गरिएिको आरोप लगाएकी छिन । आफू श्रीमती र छोराछोरीहरुलाई पनि अलपत्र पारेर छोडेको उनको आरोप छ ।

साथै यस बिषयमा सबिनाका बुवा वा भनौ संस्थाका संस्थापकले पनि सबै कुरा खोलेका छन कसरी के भयो भन्ने बारे । र यस घ’टनाका खास अर्थ के हो ? र कसरी यति धेरै लाखौ पैसा बिदेशीले कहा लगे ? भन्ने
विभिन्न आ’रोप लागेपछि श्रीमान मिडियामा आएका छन् हेर्नुस –

Related Articles

Back to top button