शुक्रवार लक्ष्मी माताको पुजा गर्दा तपाईको घरमा सुख सम्रिधि आउनेछ ।
माता लक्ष्मी जी को पूजा
शुक्रवारको दिन लक्ष्मी जी को पूजा एवम् व्रत गर्दा मानिन्छ कि यसले शुक्र ग्रह बलियो हुन्छ। यस दिन व्रत गर्दा मनोकामनाहरु पनि पूर्ण हुन्छन् र सुख-शांतिको प्राप्ति हुन्छ। जसको जन्म कुंडलीमा शुक्र आफ्नो दशामा अशुभ फल दिरहेको छ भने, यसका लागि व्रत पूजा अत्यधिक लाभकारी हुन्छ।
केहि खास उपायहरु गर्दा माता लक्ष्मी प्रसन्न भएर कष्ट निवारणको आर्शिवाद दिन्छिन। जस्तै यस दिन बेलुका घरको ईशान कोणमा गाईको घिउको दीपक जलाउ। बत्तीमा कपासको स्थानमा रातो रंगको धागोको उपयोग गरौ साथै अलिकत केसर पनि हालौ। शुक्रवारमा दानको पनि अत्यंत महत्व हुन्छ। अत: यस दिन सेतो रंगको वस्तु या खाद्य पदार्थ दान गरौ र गाईको सेवा गरौ।
मातालाई प्रशन्न गर्न बिषेश उपाय
तंत्र शास्त्रको अनुसार केहि साधारण तर सटीक उपाय गरेमा लक्ष्मी आफ्नो भक्त माथि चाडै प्रसन्न हुन्छिन र यदि जन्म कुंडली मा शुक्र आफ्नो दशा मा अशुभ दिरहेको छ। ज्योतिषोंको अनुसार शुक्रवारको दिन दक्षिणावर्ती शंखमा जल भरेर भगवान विष्णुको अभिषेक गरु। यस उपायले माता लक्ष्मी चाडै प्रसन्न हुन्छिन।
लक्ष्मी वंदना
महालक्ष्मी नमस्तुभ्यं नमस्तुभ्यं सुरेश्वरि।
हरिप्रिये नमस्तुभ्यं नमस्तुभ्यं दयानिधे।।
लक्ष्मी जीको मन्त्र:
हामी तपाईंलाई लक्ष्मी मन्त्रको बारेमा जानकारी दिदैछौं। यो मन्त्र ४२२ दिन भित्र १.२२५ लाख पटक जप गरिन्छ।त्यसपछि हवन गरेर देवी लक्ष्मी क्को षोडशोपचार विधि दवारा पूजा गरिन्छ।
मन्त्र
ॐ श्रीं ह्रीं क्लीं त्रिभुवन महालक्ष्म्यै अस्मांक दारिद्र्य नाशय प्रचुर धन देहि देहि क्लीं ह्रीं श्रीं ॐ ।