कोरोनाका कारण नाबालिकाले त्यागिन् प्राण, पोको पारेको देखेर भावुक भए सबै….
एजेन्सी – कोरोना भाइरस संक्रमण महामारीका कारण अहिले पूरै विश्व तनावग्रस्त छ। विश्वका केहि देश बाहेक सम्पूर्ण देशहरु कोरोनाको चपेटामा छन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
कोरोनाका कारण सबै उमेर समूहका मानिसहरुको ज्यान गएको छ। यसबाट बालक, जवान, वृद्ध सबैको ज्यान गएको छ। कोरोनाका कारण विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या करिब ८ लाख पुगिसकेको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
यस महामारीका कारण कसैको परिवार तहस-नहस भएको छ, कसैको सहारा गुमेको छ भने कसैको आशा गुमेको छ। विश्वका धेरै परिवार अहिले कोरोनाको पिडा भोग्न बाध्य भइरहेका छन्। कोरोनाकै कारण धेरैले आफ्नो रोजीरोटी र रोजगार पनि गुमाएका छन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
यसै बीच अहिले सामाजिक संजाल तथा इन्टरनेटमा कोरोनाका कारण चिया व्यापार ठप्प भएपछि स्वयम्सेवी भएका एक व्यक्तिको भिडियो तथा तस्विर भाइरल भइरहेको छ।
भाइरल भएको भिडियोमा एक व्यक्ति कोरोनाका कारण ज्यान गुमाएका एक शिशुलाई बोक्दै देखिएका छन्। उनले मृत शिशु बोकेर यति बेला सामाजिक संजाल प्रयोगकर्ता भावुक भइरहेका छन्।
भारतीय मिडियाहरुका अनुसार भिडियो भारत कर्नाटक स्थित ब्याङ्गलोरको हो। कोरोनाका कारण एक नाबालिकाले ज्यान गुमाएको खबर सुनेपछि स्वयम्सेवीको रुपमा रहेका अब्दुल रजाक नाबालिकाको शव लिन सेन्ट जोन्स अस्पताल पुगेका थिए। सोहि क्रममा केहिले उनको तस्विर र भिडियो खिचे। जुन सामाजिक संजालमा भाइरल हुन पुग्यो।