समाचार
नेकपाका नेता झलनाथ खनाल अ,स्प,ताल भर्ना
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।
बुधबार नेता खनालमा प्रेसर र स्वासप्रस्वास सम्बन्धी समस्या आएपछि उनलाई मण्डिखाटारस्थित हेम्स अस्पतालमा भर्ना गरिएको सुरक्षा श्रोतले जानकारी दिएको छ । थप विवरण आउन बाँकी छ ।
रक्तचाप बढेपछि आज उनलाई अपराह्न ४ बजे ह्याम्स अस्पतालमा भर्ना गरिएको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। उनका अनुसार अहिले नेता खनालको अवस्था सामान्य छ।
रक्तचाप बढेपछि आज उनलाई अपराह्न ४ बजे ह्याम्स अस्पतालमा भर्ना गरिएको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। उनका अनुसार अहिले नेता खनालको अवस्था सामान्य छ।