समाचार

९ अर्वको आ’रोप प्रमाणित गर्न नसके झु’ण्डिन तयार छु : डा. बाबुराम भट्टराई

पु’र्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफुले केपि ओलि, देउवा र प्रचण्डमाथि लगाएको ९ अर्व भ्र’ष्टाचारको आ’रोप पु’ष्टि नभए वा गर्न नसके झु’ण्डिन तयार रहेको बताएका छन । एभिन्युज टेलिभिजनले लिएको सार्वजनिक गरेको अन्तरबार्ताको प्रोमो क्लिपमा उनको उक्त भनाइलाइ समाबेस गरिएको छ।

यस अघि गोर्खाको एक सार्वजनिक कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री केपि ओलि, र पु’र्वप्रधानमन्त्रीद्वय प्रचण्ड र देउवाले बुढीगण्डकी आयोजनामा ३-३ अर्व भ्र’ष्टाचार गरेको प्रमाण आफुसंग भएको बताएर चर्चामा आएका थिए ।

उनको उक्त आ’रोप लगत्तै नेपाली कांग्रेसले एक बिज्ञपति जा’री गर्दै बाबुरामको आ’रोपमा स’त्यता नरहेको बताएको छ भने नेकपाले भने कुनै पनि आ’धिकारिक धारणा सार्वजनिक गरेको छैन ।

नेकपाका नेता भिम रावल लगाएतले डा. भट्टराईलाई उक्त आरोप सत्य हो र, उनिसंग प्रमाण भए अ’ख्तियारलाई प्रमाण दिन अ’नुरोध गरेपनी प्रधानमन्त्री केपि ओलि र नेकपा अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयको कुनै औ’पचारिक धारणा बाहिर आएको छैन ।

स्मरण रहोस, यस अघि पनि डा. भट्टराईले २०४६ सालपछिका सम्पुर्ण प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च प्रशासकहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताउदै आएका छन ।

Related Articles

Back to top button