समाचार
झापा का’ण्ड।बुबा र दिदिले खोले बास्तबिकता ,दशैंमा खसि का’टे झैं का’टे….(भिडियो सहित )
घरायसी वि’वाद कारण ३४ वर्षीय श्रीमान रामजी थापाले श्रीमती रितामाथि खु’कुरी प्र’हार गरेका थिए। खु’कुरी’ले घाँ’टीमा लाग्दा रिताको घ’टनास्थ’लमै मृ’त्यु भएको हो।
शनिबार) साझको पौने ६ बजे कमल गाँउपालिका-२ त्रिवेणी चौक बस्ने २४ वर्षीया रिता थापाको ह’त्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक राकेश थापाले जानकारी दिए।
प्रहरीले श्रीमान रामजीलाई नि’यन्त्रण’मा लिएको डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीले थप अ’नुसन्धा’न अघि बढाएको छ।