नेपालमै भेटिएको यस्तो सुन्दर दुर्लभ स’र्प, जसले सिधै बच्चा जन्माउँछ….
काठमाडौ । नेपालमा यस्तो रंगिन स’र्प फेला परेको छ । तर स्थानियले त्यसको महत्व बुझ्न नसक्दा स’र्पले भने ज्यान गुमाउनु परेको छ । दाङमा पहिलो पटक फेला परेको अर्नेट फ्लाइङ स्ने’क स्थानीयले मा रि’दिएका हुन् ।
केही दिन पहिले घोराही उपमहानगरपालिका वडा (२ सुर्केडाँगीमा फेला परेको उक्त स’र्पलाई स्थानियले बाँच्न दिएनन् । महत्व नबुझेका स्थानियले मा’रेका हुन् ।
विगत तीन वर्षदेखि स’र्पको उद्धार गर्दै आएका घोराहीका वसन्त सुवेदीले आफू पुग्दा जिल्लामा पहिलो पटक फेला परेको अर्नेट फ्लाईङ स्ने’कलाई स्थानीयले मा’रेको बताए । कसैले त्यसवारेमा जानकारी दिएपछि उनी उद्दारका लागि गएका थिए । तर उनी पुग्दा स’र्प जिवित थिएन । स’र्पको लम्बाइ झन्डै डेढ मिटरसम्म लामो रहेको उनले बताए।
अंग्रेजीमा ‘अर्नेट फ्लाइङ स्ने’क’ भनिने यो स’र्प एउटा रूखबाट अर्को रूखमा सहजै हाम फालेरै जाने हुँदा यसलाई सर्वसाधारणले उड्ने स’र्प पनि भन्ने गर्छन्।
सुवेदीका अनुसार यो स’र्पले सोझै बच्चा जन्माउँछ। अन्यथा अधिकांश स’र्पले सन्तान उत्पादनका लागि अण्डा पार्ने गर्छन्। हेर्दा निकै सुन्दर देखिने यो स’र्प दुर्लभ मध्यको एक हो ।