समाचार

दशैको मुखमा कुकुराको मा’सुको मूल्य घ’टेर नयाँ की’र्तिमानी , प्रतिकिलो…

काठमाडौं। दशैंको मुखैमा आइपुग्दा ब्रोइलर कुखुराको मा’सुले नयाँ कीर्तिमान कायम गरेको छ। कुखुराको मासुको मूल्य ब’ढेर नभई घ’टेर नयाँ कीर्तिमान कायम गरेको हो। लकडाउन खुलेलगत्तै मूल्य ब’ढेर आकाश छुने अ’नुमानविपरीत कुखुराको मासु उकालो नभई ओरालो ला’ग्न थालेको छ। लकडाउनको समयमा उत्पादन घ’टेकाले व्यवसायीहरूले लकडाउनपछि मूल्य ब’ढेर किलोको ५०० रूपैयाँसम्म पुग्ने अनुमान गरेका थिए। तर, व्यवसायीहरूको अनुमानको ठि’कविपरीत यतिबेला देशभर मासुको मूल्य प्रतिकिलो २०० रूपैयाँको हा’राहारीमा आइपुगेको छ।

यसअघि, नि’षेधाज्ञाको समयमा घ’टेर कुखुराको मासुको मूल्य प्रतिकिलो २३० रूपैयाँसम्म आइपुगेको थियो। नि’षेधाज्ञाको समयमा प्रहरीले पसल खोल्न क’डाइ गर्दा बिक्री गर्न नपाएर मूल्य घ’टेको थियो। अहिले मासु खाने मानिसहरूको सङ्ख्या घ’ट्दा मूल्य घ’टेको ह्याचरी संघका अध्यक्ष टिका पोखरेल बताउँछन्। उनले भने, “चितवनमा ब्रोइलर कुखुराको मासुको मूल्य २०० भन्दा पनि कम छ। उपत्यकामा पनि २०० / २१० सम्म पाइन थालेको छ।” खास गरी, उपत्यका भएका अलिअलि मानिस पनि दसैं मनाउन घर जाँदा खपत घ’टिरहेको छ।

साथै, देशभरका शहरी क्षेत्रका मानिसहरू पनि घर फर्कन थालेका छन्। यस्तै, ह्याचरी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कुखुराको मासु सबैभन्दा बढी खपत हुने होटल÷रेष्टुरेन्ट, क्यान्टिनलगायत क्षेत्र ब’न्द हुँदा घ’टिरहेको मासुको खपत दसैं नजिकिँदा झनै घ’टेको बताएका छन्। विष्टले मासुको खपत घ’ट्दा मूल्य पनि घट्न थालेको जानकारी दिँदै भने, “सामान्य अवस्थामा देशभर दैनिक ८ लाख किलोसम्म मासु ख’पत हुन्छ। उत्पादन पनि त्यही हा’राहारीमा हुन्छ।” तर, यो समयमा दैनिक ५ लाख किलो मासु खपत हुन पनि मुस्किल रहेको महासंघले जानकारी दिएको छ।

खा सगरी, अहिले सातामा २५ लाख चल्ला उत्पादन भइरहेको छ। एउटा चल्लाबाट औसतमा २ किलो मासु उत्पादन हुन्छ, जसअनुसार सातामा ५० लाख किलो मासु उत्पादन हुन आउँछ। साताको उत्पादनअनुसार देशभर दैनिक ७ लाख १५ हजार किलो मासु उत्पादन हुन्छ। तर, यो समयमा बजारमा मासुको दैनिक खपत ५ लाख किलो पनि छैन। उत्पादनको तुलनामा खपत घ’ट्दा मूल्य स्वतः घट्ने ह्याचरी महासंघको भनाइ छ। महासंघका अनुसार उपभोक्ता मूल्य नै किलोको २०० हाराहारीमा आउँदा किसानले जि’उँदो कुखुराको मूल्य प्रतिकिलो ११० रूपैयाँसम्म मात्रै पाउँछन्।

तर, प्रतिकिलो जिउँदो कुखुराको उत्पादन लागत १८० देखि २२० सम्म पर्न आउँछ, जुन अहिले किसानले पाइरहेकोभन्दा ९० देखि १०० रूपैयाँ सस्तो हो। मासुको मूल्य दिनदिनै घ’ट्दै जाँदा उपभोक्तालाई भने फाइदा भएको छ। को’रोना म’हामारीका कारण आम्दानी घ’टेको समयमा सस्तो मूल्यमै मासु पाइन थालेको छ। पछिल्लो समय उपत्यकामा अन्य प्रकारका तरकारी किन्नुभन्दा मासु किन्नु नै सस्तो पर्न आउने गरेको कुखुरा व्यवसायी डा. बलराम किसि बताउँछन्। उनी भन्छन्, “मूल्य घ’ट्दा उपभोक्तालाई फाइदा हुने नै भयो।

 

Related Articles

Back to top button