समाचार
समाजले नपचाउने उत्ताउलो नृत्यु प्रस्तुत गरेको भन्दै रक गायिका सरस्वती लामा पक्राउ
हट एण्ड सेक्सी गायिका रुपमा चर्चा कमाएकी रक गायिका सरस्वती लामा पक्राउ परेकी छन । गायिका लामाले समाजले नपचाउने उत्ताउलो नृत्यु प्रस्तुत गरेको भन्दै पक्राउ गरिएको हो । गायिका केही केटाहरुको बीचमा वानपिस लगाएर नाचिरहेको बेला प्रहरीले उनलाई पक्राउ गरेको हो ।आज हामीले गुड फ्राइडे इन्टरटेनमेन्ट रि’पोर्टमा रक गायिका सरस्वती लामा पक्राउ पर्नुको कारण के हो भन्ने विषयमा चर्चा गर्न गइरहेका छौ । एउटा चौतारीमा गायिका सरस्वती लामा जादुगर महादेव त्रिपाठी र केशव लगायत आधा दर्जन केटाहरु लामासंग कम्मरमा कम्मर मिलाएर नाचिरहेका थिए ।
rapidkhabar