समाचार
नेपालमा भुसको आगो जसरी फैलिदै कोरोना ! आज एकैदिन देखिए यतिधेरै संक्रमित !
नेपालमा भुसको आगो जसरी फैलिदै कोरोना ! आज एकैदिन देखिए यतिधेरै संक्रमित ! २६ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नेपालमा अझै पनि संक्रमितको सङ्ख्या बढ्दै जाने अनुमान गरिएको छ !
भ’यावह बन्दै कोरोना ! कोरोनाबाट नेपालमा आज मात्रै यतिधेरै जनाको मृ’त्यु ! ( विवरण हेर्नुहोस )
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९जनाको कोरोना भाइरसको संक्रमणका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्या’न गु’माउनेको संख्या ६४५ पुगेको छ ।