रोचकसमाचार

सोमवार भगवान शिवको पुजा – यसरी प्राप्त गरौ

संहारका देवता शिव

जहां एक तर्फ भगवान शिवलाइ भोले नाथ भनिन्छ र संसारको रक्षक भनिन्छ। त्यहि उनलाइ संहारको देवता पनि मानिन्छ। भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुइटैका लागि विख्यात छन। अन्य देवहरु भन्दा शिवलाइ भिन्न मानिएको छ। सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिवनै हुन।

त्रिदेवमा भगवान शिव संहारको देवता मानिएको छ। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत हुन। उनको काल र महाकाल स्‍वरूप नै ज्योतिषशास्त्रको आधार हो। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ , तर उनले हमेशा लय एवं प्रलय दुइटैलाइ आफ्नो अधीनमा राखेका छन्।

शिव पुजा बिधि

सोमवार शिव पूजनका लागि प्रात: स्नान आदि नित्य कर्म बाट निवृत्त भएर पवित्र हुनुहोस। तयसपस्चात घरको मंदिर या कुनै शिव मंदिर जाएं जहां भगवान शिवको साथ माता पार्वती र नंदीलाई गंगाजल या पवित्र जल अर्पित गरौ। जल अर्पित गरे पश्चात शिवलिंगमा चंदन, चावल, बिल्वपत्र, अंकड़ेको फूल र धतुरो चढ़ाउ। पूजा संपन्न गर्नका लाहि भगवान शिव लाइ घीउ, शक्करको भोग लगाउ र धूप, दीपले आरती गरौ।

Related Articles

Back to top button