रोचक

बेवास्ता गरे जीवनभर पछुतो बिहान उठेर कहिलै नगर्नुहोस् यी ४ काम

एजेन्सी । हामी विश्वकै मानिस नीति तथा जीवन शास्त्रमा एकदमै विश्वास गर्छौ । धार्मिक ग्रन्थहरु भन्दापनि निक्कै माथी हुन्छन् नीतिशास्त्र । हामीले अहिले कुरा गरिरहेको चै चाणक्य शास्त्र हो ।यो विश्वकै मानव जीवनमा अति जरुरी बनेको छ । यसैले दुनियाँले नै यसको प्रयोग गरिरहेका छन् । चाणक्यको नाम विभिन्न शास्त्रमा एकदम सम्मानका साथमा उल्लेख गरिएको पाइन्छ।

चाणक्यनीति बचन विश्व भरि नै प्रचलित बिधि हो। चाणक्य पाटलीपुत्रका विद्वान थिए। चाणक्यनीति बचनले हर कोहिको जीवनमा परिवर्तन ल्याउन मदत गर्छ।चाणक्यको वचनलाइ हाल सम्म पनि कसैले इन्कार गर्न सकेका छैनन्। उनले भने अनुरुप दिनको सुरुवात गर्नाले दिन सोचेको भन्दा पनि राम्रो संग बित्नेछ। आज हामी चाणक्य नीति अनुरुप बिहान उठ्दा कस्ता बस्तुहरु देख्नु अशुभ हुन्छ भन्ने कुराको जानकारी दिदैछौ। कुन–कुन बस्तुहरुलाई बिहान उठ्दा देखियो भने नराम्रो हुन्छ त ?

ऐना

Related Articles

Back to top button