कोरोना संक्रमण ब’ढेको ब’ढ्यै, अस्पतालमा बेड भरियो देशमा अ’प्ठ्यारो समय आयो’
काठमाडौं : दिनदिनै कोरोना (कोभिड-१९) संक्रमित संख्या उ’कालो लागेपछि अप्ठ्यारो परिस्थिति आएको सरकारले जनाएको छ। स्वास्थ्य मन्त्रालयल नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले नेपालमा अ’फ्ठ्यारो परिस्थिति आएको बताएका हुन्। ‘डि’स्चार्ज हुने दरभन्दा संक्रमित हुने बि’रामी संख्या बढेको छ’, उनले भने, ‘यसले देशमा अप्ठ्यारो परिस्थिति नि’म्त्याएको छ।’ संक्रमितहरुको संख्या धेरै बढेकाले अस्पतालहरू, आ’इसोलेसन सेन्टरहरूमा ख’चाखच बि’रामी भरिएको उनले बताए।
‘यसले हामीलाई धेरै अप्ठ्यारो परिस्थितिमा पुर्याउँदै छ भन्ने आकलन गर्न सकिन्छ’, उनले भने । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्र’योगशालामा गरिएको पिसिआर प’रीक्षणमा थप ५ हजार ८ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा हालसम्म सं’क्रमितको कुल संख्या एक लाख पाँच हजार ६८४ पुगेको छ। हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३० हजार ८१८ छ। सरकारले पछिल्लो २४ घण्टामा देशका ५८ वटा ल्या’बबाट १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण गरेको छ। पछिल्लो २४ घण्टामा को’रोनामुक्त हुनेहरूको संख्या १२ सय २९ छ।
सं’स्थागत आ’इसोलेसनमा १३ हजार ६ सय ५४ जना रहेका छन् । ड’रलाग्दो त’थ्य भनेको पछिल्लो केही सातायता नि’को हुनेको संख्या घ’ट्दै गएको छ। आजै ५ हजार संक्रमित थ’पिँदा त्यसको चार गुणा क’म अर्थात १२ सय मात्रै नि’को भएर डि’स्चार्ज भएका छन्।