समाचार
घरमै बसेर यसरि दुई मिनेटमा टल्काउनुस मोति जस्तै आफ्नो दाँतलाई….
मानिसको सौदर्यमा निखार ल्याउन दाँतले निकै ठूलो भुमिका खेल्छ। यदि दाँत राम्रो भएन भने मानिस जति राम्रो भएनी कुनै काम लाग्दैन। त्यसैले दातको चमक सौन्दर्यको एक कडि हो।
केही खानेकुरा यस्तो हुन्छन् जसले दाँतको चमक नै हराइदिन्छ । त्यतिमात्रै हैन् केही यस्ता व्यक्ति हुन्छन् जसले स्वास्थ्यको ख्याल नगरी दाँत पनि सफा गर्दैनन् । दाँतलाई पहेँलो बनाएर राख्ने गर्छन् । यद्यपी केही खानपानको कारण पहेँलो भएको दाँतलाई कसरी सेतो बनाउने भन्ने चिन्ता धेरैमा हुने गर्छ । त्यसकारण आज हामी तपाईहरुलाई दाँत टल्काउने सजिलो उपाउबारे जानकारी दिन्छौ।
बनाउने तरिका: बेकिङ सोडा र कागतिको रसलाई एउटा कचौरामा फिट्नुहोस अब त्यो पेस्टलाई आफ्नो ब्रस मार्फत दात माझ्नुहोस तब तपाईले पाउनुहुनेछ आफ्नो सौन्दर्यलाई निखार ल्याउने टल्किने दात ।