समाचार

किष्ट अस्पतालमा फेरीअर्को रहस्यमय निधनअस्पतालमा झडप… भिडियो हेर्नुस

ललितपुर । ललितपुरको किष्ट अस्पतालमा कोरोना संक्र’मित बिरामीको रहस्यमय नि’धन भएको छ । बुधबार बिहान बिरा’मीको र’हस्यमय नि’धन भएपछि आफन्तले अस्पतालमा घेराउ गरेका छन् । उनीहरुले घटना रहस्यमयी भन्दै छानविनको माग गरेका छन् । गत शनिवार कोरोना पु’ष्टि भएपनि नुवाकोट तादी गाउँपालिकाका शेरबहादुर लामालाई ललितपुरको किष्ट मेडिकल शिक्षण अस्पतालमा भ’र्ना गरिएको थियो ।

अस्पतामा राम्रो उ’पचार नपाएको भन्दै गुनासो गरेका शेरवहादुरको नि’धन भएको हो । उनले आफन्तलाई फोन गरेर आफुलाई अस्पतालमा राम्रो उपचार नगरेको भन्दै सुनाएका थिए । बुवाले त्यसो भनेपछि शेरवहादुरको छोरी तारा मोक्तानले अस्पतालमा फोन गरेर राम्रो उपचार गर्न आग्रह पनि गरेको बताएकी छन् । स्वास्थ्यमा समस्या भएर विरामीले बोलाउँदा पनि चि’किस्सक हेर्न समेत नगएको बुवाले बताएको छोरीको भनाई छ ।

आज बिहान बुवा बिहान ट्वाइलेटमा ढ ले को र आसियूमा लगेर उपचार गर्दा निधन भएको भन्दै अस्पतालले फोन गरेको उनको भनाई छ । इमरजेन्सी अवस्था हुँदा पनि अस्पतालले खबर नगरेको भन्दै आफन्त आ क्रो शित भएका छन् । उनीहरुले सीसीटीभी फुटेजमा समेत रहस्यमय देखिएको दावी गरेका छन् । सीसीटीभीमा हेर्दा निधन भएपछि मात्र आइसियुमा लगेको जस्तो देखिएको दावी गरेका छन् ।

आफन्तले शेरवहादुरको शरीर र सिसिटिभी फुटेज हेर्दा आइसियुमा लानुअघि नै निधन भएको देखिएको दावी गरेका छन् । शेरवहादुरको छोरी मोक्तानले गएरातीसम्म परिवारको सम्पर्कमा रहेर कुरा गरिरहेको मान्छे आज बिहान नि’धन हुनु् र’हस्यमय भएको बताउँदै अस्पतालबिरुद्ध कारवाहीका लागि उ’जुरी दिने बताइन्

Related Articles

Back to top button