शुक्रबारको दिन यि सामान किन्नुहोस .. यसो गर्नाले ग्रह दशा हटेर जान्छ..साथै घरमा पैसाको कमि कहिले हुदैन
लक्ष्मी माता र गणेशको फोटो, मुर्ति वा सिक्का बिशेष गरि शुक्रबारको दिन किनेर घरमा ल्याउनु होस्। यसो गर्दा घरमा पैसाको कमि कहिले हुदैन।यस्तै स्टिल, पित्तल र सिलाबरका भाडाकुडाहरु शुक्रबारको दिन किन्नुहोस यसो गर्नाले ग्रह दशा हटेर जान्छ।
– ५ कौडा र ११ घुम्ती चक्रलाई किनेर पहेलो कपडामा राखेर जहाँ तपाई पैसा राख्नु हुन्छ त्यहाँ राख्नुहोस।यदि तपाइको पसल छ भने पैसा राख्ने ठाउमा यो राख्नु होस् यसबाट तपाइको व्यापार व्यसाय बढ्छ।
– कारोबार लेख्ने कापी शुक्रबारको दिन किन्नु होस्। दुई हात जोडी हे देव खाता मेरो व्यापार व्यवसाय राम्रो गरिदेउ भन्दै प्राथना गर्नुहोस। यसो गर्दा तपाइको व्यापार व्यवसायमा मत लक्ष्मीको कृपा मिल्छ।– शुक्रबारको दिन इलेक्ट्रोनिक समानहरु किन्नु एकदम शुभ मानिन्छ यसो गर्दा आर्थिक समस्या कम भएर जान्छ समान टिकाउ पनि हुन्छ।
– हिन्दु धर्ममा शुक्रबारको दिन लक्ष्मी पुजाको दिन मानिन्छ । यिनलाई धनकी देवी मानिन्छ।यो दिन केही मानिस व्रत समेत बस्ने गर्दछन् जसले सबैको मनोकामना पुरा होस र सुखशान्तिसँग बस्न सकियोस ।
– तर धनकी देवीलाई खुशी बनाउन निकै कष्ट छ ।यदि जन्म कुन्डलीमा शुक्र छ भने त्यसले अशुभ फल दिईरहन्छ।शुक्रको प्रभावले कति रोगहरुको सामना गर्न पर्छ थाहा छ ? जसले तपाईको जीवनमा सुख नामको कुनै चीज रहँदैन।
– जसका लागि तपाई नयाँ नयाँ उपाय गर्नुहुन्छ किनकी तपाई चाहानुहुन्छ की तपाईको ग्रह ठिक होस।माता लक्ष्मीको कृपा पाउनका लागि हामी के गर्दैनौ जसले माता हामीसँग खुशी रहुन।
यदि तपाई माताको कृपा पाउन चाहानु हुन्छ भने लक्ष्मी को पुजा गरिसकेपछि लक्ष्मी स्तुतीको पाठ गर्न जरुरी हुन्छ । जसले तपाईको मनोकामना पुरा हुन्छ।