समाचार

भारतीय अभिनेता अजय देवगनका भाइको मृत्यु

भारतीय अभिनेता अजय देवगनका भाईको निधन भएको छ ।

अजयले आफ्ना भाइ अनिल देवगनको निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनको असामयिक निधनले आफ्नो परिवार दुखमा रहेको उल्लेख गरेका छन् ।

उनलाई सदैव स्मरण गरिरहने उल्लेख गर्दै उनले अनिलको आत्माको चिरशान्तीका लागि प्रार्थना गर्न अपिल गरेका छन् ।

Related Articles

Back to top button