समाचार
श्रीमती एक हप्ता देखि बेपत्ता..,देख्नु हुनेले तुरुन्तै सम्पर्क गरिदिनु होला !
श्रीमती एक हप्ता देखि बेपत्ता..,देख्नु हुनेले तुरुन्तै सम्पर्क गरिदिनु होला ! सूचना सुचना सुचना
भारतको बेङलोर बाट नेपाली महिला हराएको सूचना अत्तेत जरुरि सूचना। नेपालमा बैतडी जिल्ला सिगाश गाउपालिका वडा न ७ सिभलिङ सागडा घर भइ हाल रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्य बेङलोरको पिन्न्या एरिया मा बिगत ६ महिना देखि काम गर्दै आउनु भएका,
दिपक चन्द जि कि श्रीमती भिर्कुटी चन्द एक हप्ता देखि परिवारको सम्पर्क बिहिन हुनुभएको हुदा निजीको खोजीकार्यको लागी सुपूर्ण प्रवासी नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अपिल।
यी महिनालाइ कोहि कसैले कतै देखेमा निम्म नम्बर सम्पर्क गरिदिनु हार्दिक अनुरोध गरीको छ। सुदुर समाज / सम्पर्क श्रीमान दिपक चन्द 7248752391 सम्पर्क बिहिनहुनु भएकि श्रीमती भुर्कुटी चन्द को नम्बर 7022249137 …
muktinath today